इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ निवासी कलाकार, गायक तथा साहित्यकार प्रकाश अनुरागको होली गीत सार्वजनिक भएको छ । अनुरागले आउन लागेको होलीको पूर्व सन्ध्यामा होली गीत तथा म्युजिक भिडियो सावर्जनिक गर्नुभएको हो । अनुरागले होलीको समय सापेक्ष गीत सार्वजनिक गरि बजारमा ल्याउनुभएको हो ।

वहाँले रमेश साहद्धारा लिखित होली गीत स्वर दिदै बजारमा ल्याउनुभएको छ । उक्त होली गितमा संगित कृष्ण पौद्धार र शशी झाको रहेको बताइएको छ । “होलीमे भेल पानीपानी” बोलको गीत रोडियो, युटुब र फेसबुक समेतमा हेर्न र सुन्न सक्नुहुने अनुरागले बताउनुभयो । गीतको म्युजिक भिडियो निर्देशनमा कामेश्वर प्रदेशी रहनुभएको छ भने संगित समयोजन पारशमणीले गरेको सो गीतको रेकर्डिग एसएम सिरिज लहानमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia