सुनसरी प्रशासनमा बसेको सरोकारवालाको बैठकले मूख्य गरी बजार क्षेत्र सहित इनरुवाका सबै वडाबाट नमूनाका रुपमा छनौट गरी पिसिआर परिक्षण गर्ने समेत निर्णय गरेको छ ।तत्कालका लागि भने भोलि गरिने पिसिआरको रिपोर्ट नआएसम्म इनरुवा बजारका सबै व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

बैठकमा सहभागि नगर प्रमुख राजन मेहताले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र सावधानी स्वरुप अर्को निर्णय नभए सम्म पूर्ण लक डाउनमा जाने निर्णय गरिएको बताए । उनले लक डाउनको पालना गर्न नगरवासी समक्ष आग्रह समेत गरेका छन् ।

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2





तपाईको प्रतिक्रिया

trusted online casino malaysia