trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध किटानी जाहेरी परेको हो ।
उनीविरुद्ध किशोलीलाई बलात्कार गरेको आरोपमा उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia