- जयकृष्ण यादव

इनरुवा। इनरुवा नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विद्यालयस्तरमा तालिम सम्पन्न गरेको हो। आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने र योग अभ्यासमा बानी पार्ने उद्देश्यले केन्द्रले इनरुवा ५ बलाहामा तालिम सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia