global peace index

९ फागुण। राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा प्रस्ताव जुन उद्देश्यले गरेका भए पनि नेपाल शान्ति क्षेत्र बन्न सकेन। आन्तरिक द्वन्द्वले सधै नेपाल प्रभावित भइरह्यो। धेरै मुलुक नेपालजस्तै अवस्थामा रहे। तर पनि केही मुलुक छन् जहाँ शान्ति छ।

भूराजनीतिक तनाव र द्वन्द्वले मुलुक विश्वभरि अशान्ति भएको लाग्छ तर शान्त मुलुकको संख्या अशान्तभन्दा धेरै छ। गत वर्ष विश्वभरिका मुलुकको एसिसमेन्ट गरेर वर्ल्ड इकोनोमिक फोरमले आफ्नो एजेन्डमा ग्लोबल पिस इन्डेक्सको एक रिपोर्ट प्रकाशित गरेको छ।
रिपोर्टअनुसार विश्वका ८१ मुलुक शान्तिपूर्ण छन् भने ७८ मुलुकको अवस्था खराब छ। विश्वको जनसंख्याको ९९.६ प्रतिशतलाई समेट्ने यो अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा शान्तिपूर्ण मुलुकहरु निम्नानुसार छन् :

१० शान्तिपूर्ण मुलुक

आइसल्यान्ड
डेनमार्क
अस्ट्रिया
न्युजिल्यान्ड
स्विटजरल्यान्ड
फिनल्यान्ड
क्यानडा
जापान
अस्ट्रेलिया
चेज रिपब्लिक

१० अशान्त मुलुक

सिरिया
इराक
अफगानिस्तान
दक्षिणी सुडान
सेन्ट्रल अफ्रिका रिपब्लिक
सोमालिया
सुडान
डिआर कंगो
पाकिस्तान
उत्तर कोरिया

तपाईको प्रतिक्रिया

trusted online casino malaysia