एजेन्सी । सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरारलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यूएईबाट पक्राउ गरेको छ।

दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए। उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए।

विक्रम बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गरिने हत्याको धम्की दिएका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia