सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ।फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो। फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३ सय करोड नजिक पुगेको छ।बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्मले विश्वभर २९०.५९ करोड कलेक्सन गरेको छ। ‘गदर २’ले पाँचौं दिन ५५ करोड कमाएको छ। यो फिल्मको एकै दिनको सर्वाधिक कमाई पनि हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia