trusted online casino malaysia
trusted online casino malaysia

मुम्बइ । शाहरुख खानको फिल्म ‘जवान’को विश्वभरको कमाइ हजार करोड नजिक पुगेको छ। यसैबीच फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन्।

फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ । यसमा आज अर्थात् आइतबारको कमाइ पनि समावेश छ।गदर–२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा यति कमाइ गरेका थिए।

तरण आदर्शले यो कमाई जवानको हिन्दी संस्करणको भएको बताए। सन् २०२३ मा शाहरुखको यो दोस्रो फिल्म हो, जसको हिन्दी संस्करणले ५०० करोडभन्दा बढी कमाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia