इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट प्रहरीले निषेधित तथा म्याद गुज्रिएका औषधी बिक्री गर्ने २ सहित ४ जनालाई पक्राउ गरेको छ।सुभेक्षा मेडिकलबाट म्याद गुज्रिएको औषधी बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय विनय चौधरी, उनकी २१ वर्षीया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ वर्षीय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय विधान राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले निषेधित र म्याद गुज्रिएका विभिन्न औषधि बरामद गरेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...
अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षामा नक्कली परीक्षार्थी प...
मन्त्री मन्सुरीको सुनसरी बहुमुखी क्याम्पसमा अनुगम
इनरुवा। कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले शुक्रबार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको ...








