इटहरी । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि जितेका हुन्।

विजेता राई कोच मिलन नेवार समूहका हुन्। उपाधिसँगै उनले २० लाख नगदसहित पुरस्कार प्राप्त गरेका छन्। मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप भए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia