स्थानीयमा संक्रमण देखिएपछि इनरुवामा पूर्ण लक डाउन
पिसिआर परिक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुनसरी प्रशासनले लक डाउन गर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लक डाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।कोरोना पोजेटिभ भेटिएका व्यक्ति नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्...












