मधेशा युवा टिमद्वारा निःशुल्क स्वास्थ्य बीमा

मधेशा युवा टिमद्वारा निःशुल्क स्वास्थ्य बीमा
मधेशा युवा टिमले एक सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गराएको छ । टिमले अति विपन्न एक सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गराएको हो । मधेशा युवा टिमका अध्यक्ष उत्तम कार्कीका अनुसार वडा भित्र रहेका अति विपन्न परिवारको लगत संकलन गरी निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । कार्कीले स्थानीय स्तरमा सहयोगी दाताहरुबाट जुटेको रकमबाट अति विपन्न परिवारकोलागि स्वास्थ्य बीमा गरिएको बताए । सहयोग...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन
प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बर्जु गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन ।गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष संगीता कुमारी रायका साथै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिको उपस्थितिमा मन्त्री कार्कीले गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नु भएको हो । ९९ लाख ७१ हजार ९ सय ८ रुपैंयाको लागतमा निर्माण सम्पन्न एकतले पक्की भवनमा हल सहित ७ वटा क...

एटीएम तोडफोडमा संलग्न युवा पक्राउ

एटीएम तोडफोडमा संलग्न युवा पक्राउ
सुनसरीको प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ तोडफोडमा संलग्न युवालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाएर रकम चोरीको प्रयास गर्ने राजावासका २७ वर्षिय सरोज राईलाई प्रकाशपुर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो । सुनसरी प्रहरीका अनुसार राईलाई प्रहरी चौकी प्रकाशपुरका प्रहरी सहायक निरीक्षक संजिव अधिकारीको टो...

बसको सिटमा यात्रु मृत भेटिए

बसको सिटमा यात्रु मृत भेटिए
इनरुवा/यात्रु बसमा सवार एक व्यक्ति मृत भेटिएका छन । जनकपुरबाट कांकडभिट्टा जाँदै गरेको बसमा सवार व्यक्ति सिटमा मृत भेटिएका हुन । सुनसरी प्रहरीका अनुसार बसको सिटमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक हुन । उनको साथबाट भारतको पश्चिम बंगाल घर रहेको वर्ष ५५ को राजकुमार हल्दार नाम उल्लेख रहेको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । सोही परिचय पत्र र फोटोका आधारमा मृतकको पहिचान भएको सुनसरी प्रहरीले ज...

सिमसार दिवसमा कोशीमा छाडिए २० वटा गोही

सिमसार दिवसमा कोशीमा छाडिए २० वटा गोही
कोशी टप्पुमा विश्व सिमसार दिवस मनाइएको छ । दिवसको अवसरमा आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा सुनसरी तर्फ आरक्ष हाता भित्र पत्रकारहरुसँग अन्तरकृयाको आयोजना गरिदा सप्तरीको पथरी भन्ने स्थानको कोशी खण्डमा भने चितवनबाट ल्याइएका २० वटा घडियाल गोही छाडिएको छ । सप्तरी तर्फको कार्यक्रममा प्रदेश १ र मधेश प्रदेशका मन्त्री लगायत सरकारी पदाधिकारीहरुक...

सुनसरीका स्वास्थ्य प्रमुख नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा निर्विरोध

सुनसरीका स्वास्थ्य प्रमुख नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा निर्विरोध
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्बर एककोे अध्यक्ष चुनिनु भएको छ । प्रसाई एक नम्बर प्रदेशको नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । नयाँ नेतृत्व चयन प्रकृया अन्र्तगत सम्पन्न निर्वाचन प्रकृयाबाट अध्यक्षमा प्रसाई सहितको ११ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो । पदाधिकारी तर्फ अध्यक्षमा प्रसाई, उपाध्यक्षमा ब्रजेशकुमार मेहता, सचिव...

नवयुगको गुडिया तालिम सम्पन्न

नवयुगको गुडिया तालिम सम्पन्न
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाले संचालनमा ल्याएको गुडिया तालिम सम्पन्न भएको छ ।तालिम क्षमता अभिवृद्धिसँगै स्वरोजगार सृजना गर्ने उद्देश्यले संचालनमा ल्याइएको संस्थाका अध्यक्ष गोबिन्द पोखरेलले बताए । उनले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सके आम्दानीको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे । संस्थाको महिला बिभागले आयोजना गरेको तालिममा २८ जनाले सहभागिता जनाएको रञ्जु नेपाल...

बर्जु घटना : गाउँपालिकाले भन्यो मिडियाले भ्रम फैलायो

बर्जु घटना : गाउँपालिकाले भन्यो मिडियाले भ्रम फैलायो
बर्जु घटना सम्वन्धमा बर्जु गाउँपालिकाको कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष रघुनन्दन चौधरीले जारी गर्नु भएको विज्ञप्तिमा बर्जु घटना सन्दर्भमा बाहिरिएका विषय प्रशंगका बारेमा मिडियाले भ्रम छरेको उल्लेख छ । जारी विज्ञप्तिमा भनिएको छ “घटनाको मूख्य दोषी भनेर विभिन्न संचारमाध्यममा अध्यक्ष उपर दोषारोपण गरी समाचार प्रकाशन भएको छ । जुन तथ्यहीन, कपोकल्पित र भ्रामक छ ...

मेयर लक्षित भडकाउ अभिव्यक्ति दिने उपर कार्वाहीको माग

मेयर लक्षित भडकाउ अभिव्यक्ति दिने उपर कार्वाहीको माग
मेयर राजन मेहता लक्षित भडकाउ अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले दिलिपचन साह उपर कार्वाहीको माग गरेको छ । सामाजिक सञ्जाल मार्फत मेयर लक्षित अपमानजनक शब्द सहितको भडकाउ अभिव्यक्ति दिएको भन्दै काँग्रेस नगर कार्य समितिले प्रशासन समक्ष साह उपर कार्वाहीको माग गरेको हो । नगर कार्य समितिले विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक पद धारण गरेको व्यक्ति उपरको अपमानजनक र धम्कीपूर्...

बर्जु घटना सम्वन्धमा छानविन समिति गठन

बर्जु घटना सम्वन्धमा छानविन समिति गठन
इनरुवा। बर्जु घटना छानविनकालागि सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ ।सुनसरी प्रशासनले घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन ।त्यसैगरी राष्ट्रिय अनुसन्...
trusted online casino malaysia