२० वर्ष पछिको ईटहरी
६ फागुन, सुमन भट्टराई ईटहरी। सुनसरीको ईटहरीमा गत माघ २८ गते वाट शुरु भएको वृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव मा बिहिबार २० वर्ष पछिको ईटहरी विषयमा वहस तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिकामा दिउसो १.३० वजे वाट शुरु भएको वहस दिउँसो ४ बजे सकिएको थियो कार्यक्रममा वक्ताहरु उपमहानगरपालिका का वरिष्ट इन्जिनियर अर्जुन दाहाल चिन्तक मोहन तिम्सिना सामाजिक तथा राजनितिज्ञ रा...












