इनरुवाको माहानन्द पार्कमा महानन्द जयन्ती मनाइयो

इनरुवाको माहानन्द पार्कमा महानन्द जयन्ती मनाइयो
३१ वैशाख, इनरुवा। महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाको आयोजनामा आज १२० अौ महानन्द जयन्ती मनाइयो। सो अवसरमा महानन्द सापकोटाको सालिकमा अध्यक्ष छविनाथ रिजालबाट माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो।उक्त कार्यक्रम भगवती मा. वि. को प्रांगनमा सम्पन्न भएको थियो भने कार्यक्रममा विध्यार्थि, समाज सेवी, कवि  तथा स्थानियवासीहरुको उपस्तिथि थियो।कार्यक्रममा उपस्थित विध्यार्थिहरुबाट कविता वाचन ...

के हो दीर्घायु जीवनको रहस्य ?

के हो दीर्घायु जीवनको रहस्य ?
सन् १४८३ मा जन्मिएका थोमस पर सम्भवतः विश्वकै सबैभन्दा बढी उमेर बाँचेका व्यक्ति मानिन्छन् । उनी १ सय ५२ वर्षसम्म बाँचे । उनले बेलायतका १० वटा राजा-महारानी देखे । महारानी एलिजावेथ प्रथमको ५० वर्षको शासन भोगे । सन् १६३५ मा राजा चाल्र्स प्रथमले उनलाई दरबारमा निम्त्याए र उनी यति लामो समयसम्म बाँच्नुको रहस्य सोधे । परले उत्तर दिए, उनी किसानको रुपमा निकै सरल जीवन बिताउँछन्, बढीजसो आलु, फलफूल, जौं खान्छन्...

यो हो संसारकै बहुमूल्य ढुंगा, तपाईंले देख्नुभएको छ ? (रोचक कथासहित)

यो हो संसारकै बहुमूल्य ढुंगा, तपाईंले देख्नुभएको छ ? (रोचक कथासहित)
परापूर्वकालदेखि एउटा यस्तो शीला (पत्थर)को बारेमा हामीले सुन्दै आएका छौं, जसको स्पर्शले फलाम पनि सुन बन्छ । यो चमत्कारी शीलालाई ‘पारस शीला’ पनि भन्ने गरिन्छ । यसका बारेमा कैयन कहानी र किस्साहरु सुन्न पाइन्छ । ती मध्ये केही त सायद तपाईंले पनि सुन्नु भएको होला । तर यो कस्तो हुन्छ ? कहाँ पाइन्छ ? कसको साथमा छ ? त्यो भने कसैलाई जानकारी छैन । यद्यपी यही बहुमूल्य शीलाबारे एउटा यस्तो कहानी छ, जसले तपाई...

इनरुवामा साहित्यिक जमघट – धर्मेन्द्र सेवानको गितमा झुमे साहित्यकार (भिडियो)

इनरुवामा साहित्यिक जमघट – धर्मेन्द्र सेवानको गितमा झुमे साहित्यकार (भिडियो)
इनरुवा चैत्र १९ /सुनसरीको इनरुवामा शुक्रवार भेला भएका पूर्वका साहित्यकारहरु सांगितिक माहौलमा रमेका देखिन्थे ।सावित्री गोपाल स्मृति ट्रस्ट इनरुवाले आयोजना गरेको स्रस्टा सम्मान तथा कवि गोष्ठीमा सहभागि सुनसरी, मोरङ र झापाका साहित्यकारहरु गायक धमेन्द्र सेवानको सांगितिक प्रस्तुतिमा रम्न पुगेका थिए । पूर्वभरका साहित्यकारहरुको जमघटकावीच पुगेका गायक धर्मेन्द्र सेवानले एक पछि अर्को गर्दै चर्चित गित गाउँ...

गजबको परिवर्तन : डाकु पासवान देखि वाल्मीकि रामअशिष पासवान

गजबको परिवर्तन : डाकु पासवान देखि वाल्मीकि रामअशिष पासवान
७ चैत्र, ​सिराहा, अमर पासमान । पूर्वपश्चिम राजमार्गको लहानबाट करिब ३० किलोमिटर दक्षिणपश्चिमको सीमावर्ती गाउँ हो– इँटाटार, कमलपुर। पासवान (दुसाद) जातिको बाक्लो बसोबास रहेको कमलपुरमा उतिबेला दिनहुँ कोलाहल मच्चन्थ्यो। कतिबेला पुलिस आउला र 'मर्द' लाई घिचिमुन्टी पारेर लैजाला भन्ने त्रासमा हुन्थे महिला। बालबालिका कखरा होइन, डकैती कला सक्थे। डाँकु बस्ती भनेर चिनिएको कमलपुरमा त्यतिबेला कहिल्यै शान्ति थ...

पैसा ले कहिले अपजस नपाए जस्तै जस पनि कहिले पाउदैन

पैसा ले कहिले अपजस नपाए जस्तै जस पनि कहिले पाउदैन
५ चैत्र, इनरुवा । बस्तु विनिमय का अफ्टेरो र झन्झट को विकल्प मा पैसा को विकास भएको हो |सुरुवात मा जिबनयापन लाइ सजिलो बनाउन पैसा चलनचल्ती मा आएको भएपनि आज पैसा ले जीबनयापन जटिल हुदै गएको छ |मान्छे ले पैसा बनाएको भएपनि आज पैसा ले मान्छे बनाउन थालेको छ |मान्छे पैसा को सामुन्ने निरिह हुन पुगेको छ |पैसा हरेक मान्छे को कमजोरी भएको छ |पैसा मान्छे को सबैभन्दा ठुलो अविष्कार हो |संसार मा भएका ठुल्ठुला परिब...

होलि विशेष : तराईमा हराउँदै गरेको गित, “शिव मठ पर राम खेलैए होली….” (भिडियो)

होलि विशेष : तराईमा हराउँदै गरेको गित, “शिव मठ पर राम खेलैए होली….” (भिडियो)
माधुर्यता र प्रेम भावको होली गीत लोप हुँदै २८ फागुण, जनकपुर । ‘शिव मठ पर राम खेलैए होली……’ वसन्त ऋतुको आगमनसँगै श्रीराम पञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा गाइने यस्ता माधुर्यता र प्रेमभावयुक्त होली गीत गाउने मानिसको अभावको कारण यस्ता गीत लोप हुँदै गएको छ । पूर्वी धनुषाको खजुरी गाउँ बस्ने ६० वर्षीय राम अधीन पुर्खौली मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःख...

मेरो बुझाइमा धर्म र भगवान

मेरो बुझाइमा धर्म र भगवान
२१ फागुण।मान्छे चाहे जुनसुकै धर्म मान्ने होस् उसलाइ सबैभन्दा ठुलो डर भगवानकै छ |भगवानलाई देखेको कसैले छैन |भन्न त क्रिस्चियन हरुले जिसस क्राइस्ट लाइ ज्युदो भगवान भन्छन किनभने बाइबल का अनुसार उनको लास गाडेको ठाउमा भोलिपल्ट हेर्दा छोपेको ढुंगा सारिएको थियो भने मृत सरिर सो ठाउमा थिएन |मुस्लिम धर्म का प्रवर्तक मोहम्मद बाहेक संसार मा प्रचलन मा रहेका सम्पूर्ण धर्म का प्रवर्तक हरुका तस्बिर बाटै हो हा...

वीपिको फिल्म बनाउन चाहन्थे सुशिल

वीपिको फिल्म बनाउन चाहन्थे सुशिल
२८ माघ काठमाडौं । कुनै बेला हलिउडको हिरो हुन्छु भन्ने सपना बोकेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले आफ्नो फिल्मी हिरो हुने इच्छा त पुरा गर्न सकेनन्, तर राजनीतिमा लागेर भने उनी हिरो नै बने । रियल लाइफमा फिल्मको हिरो नबने पनि नेपाली फिल्म प्रति उनको चासो बढी नै थियो । उनीसँगको भेटघाटमा फिल्मकर्मीहरु पनि यही कुरालाई पाउँथे । वरिष्ठ फिल्मकर्मी यादव खरेलले कोइरालाको हलिउ...

पोथी बासे धुरी कटाइन्छ !

पोथी बासे धुरी कटाइन्छ !
‘हेल्लो! राधा के छ खबर? अहिलेसम्म अनलाइन? केटी मान्छे भएर यति रातिसम्म अनलाइन बस्दा अरुले के भन्लान् !’ उत्तर फर्काउन नपाउँदै उसले प्रश्नको वर्षा नै गरायो। ‘केटी भएर’ भन्ने शब्दले दिमाग चक्रायो, किनकी म सामान्य कुरामा पनि केटीलाई नराम्रै सोची हाल्ने प्रवृत्ति रुचाउँदिन । सधैँको च्याटमा विवाद मात्र गर्न रुचाउने एलेक्सले आज पनि विवाद गर्छ नै भन्ने लागेर उत्तर दिएँ। ‘अँ ठिकै छ, तिम्रो के छ...
trusted online casino malaysia