Facebook BFF (Best Friend Forever) : एकाउन्ट मापन केवल हल्ला

Facebook BFF (Best Friend Forever) : एकाउन्ट मापन केवल हल्ला
  यतिबेला फेसबुकमा एउटा हल्ला चलिरहेको छ । कुनैपनि पोस्टको कमेन्टमा बीएफएफ (BFF) लेखेर आफ्नो एकाउन्ट खतरामा छ कि छैन थाहा हुन्छ भनेर पोस्टहरु भइरहेका छन् ।यदि बीएफएफ हरियो रंगमा परिणत भयो भने एकाउन्ट सुरक्षित र कालो नै रहिरह्यो भने असुरक्षित हुन्छ भनेर त्यस्ता पोष्टमा लेखिएको देख्न पाइन्छ ।  यो केवल हल्ला मात्र हो ।किनकी कुनै अक्षर कमेन्टमा टाइप गर्ने बित्तिकै आफ्नो एकाउन्ट सुरक्षित वा...

फालिएका प्लास्टिकबाट डिजेल उत्पादन

फालिएका प्लास्टिकबाट डिजेल उत्पादन
बिर्तामोड, ८ चैत । नसढ्ने प्लाष्टिकका फोहोरबाट हैरान हुनुभएको छ ? अब हैरानी खेप्नुपर्दैन। फालिएका प्लाष्टिकबाटै डिजेल उत्पादन हुने भएको छ।यसरी फालिएका प्लाष्टिकबाट पाइरोलाइसिन विधि प्रयोग गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले डिजेल निकाल्न थालेको  हो। कनकाई नगरपालिकामा मंगलबार यस विभिको प्रयोग गरी एक केजी प्लाष्टिकबाट करिब सात सय मिलिलिटर डिजेल निकालेर प्रयोगमा ल्याइएक...

सुन्दा आश्चर्य लाग्ला तर यिनी हुन् चन्द्रमामा ८० रोपनी जग्गा किन्ने पहिलो नेपाली

सुन्दा आश्चर्य लाग्ला तर यिनी हुन् चन्द्रमामा ८० रोपनी जग्गा किन्ने पहिलो नेपाली
काठमाडौं मखनका रमेशकुमार जोशी चन्दूमामा जग्गा किन्ने पहिलो नेपाली बनेका छन् । सानै देखि आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको उनि बताउछन् । अहिले उनले चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक भएका छन्, भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य भएका ...

अवैध मोबाइल बन्द गर्न यस्तो तयारी

अवैध मोबाइल बन्द गर्न यस्तो तयारी
काठमाडौं । अवैध मोबाइललाई बन्द  (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । विनियमावली बनेलगत्तै अवैध मोबाइल बन्द गर्नका लागि आवश्यक पर्ने उपकरणहरु किन्न ग्लोबल टेन्डर गर्ने प्राधिकरणको तयारी छ । समाचारमा लेखिएको छ, अवैध रुपमा भित्रिएर प्रयोग भएका...

२ करोडको कारोबार गर्दै इटहरीमा क्यान ईन्फोटेक सम्पन्न , १ लाख बढिले गरे अबलोकन

२ करोडको कारोबार गर्दै इटहरीमा क्यान ईन्फोटेक सम्पन्न , १ लाख बढिले गरे अबलोकन
इटहरी । सुनसरीको ईटहरीमा सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको प्रदेश १ स्तरीय क्यान इन्फोटेकमा १ लाख बढीले अबलोकन गरेका छन भने २ करोड बढीको कारोबार भएको छ ।फागुन २३ देखि २७ गतेसम्म भएको इन्फोटेकमा युवापुस्ताको उल्लेखिय सहभागिता र चासो बढी देखिएको थियो । सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इनफ...

इनरुवा सिएसईको भ्रमण क्यान इनफोटेकमा

इनरुवा सिएसईको भ्रमण क्यान इनफोटेकमा
https://www.facebook.com/112654112466256/photos/pcb.569347050130291/569346143463715/?type=3&theater इनरुवा स्थित कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग नामक सीप मुलक तालिम प्रदायक संस्थाले आफ्ना विध्यार्थीहरुलाई आज क्यान इनफोटेक मेला भ्रमण गराएको छ। फागुन २३ देखि २७ सम्म चलने उक्त प्रदेश स्तरिय वृहत सुचना प्रविधि प्रदर्शनिमा सुचना प्रविधि संग सम्बन्धित विभिन्न नया आविस्कारहरुको अवल...

क्यान इनफोटेकमा बिस लाख बढीको कारोवार : ४०हजारले गरे अवलाेकन

क्यान इनफोटेकमा बिस लाख बढीको कारोवार : ४०हजारले गरे अवलाेकन
इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले इटहरीमा जारी क्यान इनफोटेकमा युवापुस्ताले उल्लेखिय सहभागिता देखिन्छ । सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इनफोटेकमा अभिरुचि सहित पुराना प्रविधि र नयाँ प्रविधिका विषयमा जानकारी हाँसिल गरेका देखिएको हो । इटहरीको जनता माध्यमिक विद्यालयको खेल मैदानमा जारी सुचना...

कश्यप विध्यापिठका विध्यार्थीले गरे क्यान इन्फोटेक मेलाको भ्रमण (फोटो फिचर)

कश्यप विध्यापिठका विध्यार्थीले गरे क्यान इन्फोटेक मेलाको भ्रमण (फोटो फिचर)
इनरुवा स्थित कश्यप विध्यापिठका विध्यार्थीहरुले आज क्यान इन्फोटेक मेलाको भ्रमण गरेका छन्। फागुन २३ गते देखि इटहरीको जनता स्कुलको खेल मैदानमा सञ्चालनमा हुदै आएको प्रदेश स्तरिय वृहत सुचना प्रविधि प्रदर्शनिमा आज इनरुवा लगायतका विभिन्न स्थानबाट प्रदर्शनिको अवलोकनकालागि हजारौको उपस्थिति रहेको थियो। उक्त प्रदर्शनि फागुन २७ गते सम्म सञ्चालन हुने छ। https://www.facebook.com/112654112466256/photos/pcb.56...

यस्तो देखियो क्यान इन्फोटेक २०१८ सुनसरीको पहिलो तथा दोस्रो दिन

यस्तो देखियो क्यान इन्फोटेक २०१८ सुनसरीको पहिलो तथा दोस्रो दिन
इटहरीको जनता स्कुलको खेल मैदानमा फागुन २३ गते बुधबारका दिन देखि सुरु भएको सुचना प्रविधीको बृहत प्रदर्शनीमा यस्तो देखियो पहिलो तथा दोस्रो दिन। https://www.facebook.com/112654112466256/photos/pcb.568368166894846/568362896895373/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.568368166894846/568362893562040/?type=3&theater https://www.facebook.com/112654112466256/...

क्यान इन्फाेटेक सुनसरीको उद्घाटन मुख्यमन्त्री शेरधन राईबाट

क्यान इन्फाेटेक सुनसरीको उद्घाटन मुख्यमन्त्री शेरधन राईबाट
इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्वमा भई रहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेस नम्वर १ स्तरीय पाँच दिने सुचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको मेलाको उद्घाटन प्रदेस नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गरे । क्यान महासंघ केन्द्रको सहयोग तथा क्यान सुनसरीको आयोजनामा सुर...
trusted online casino malaysia