भाइबरबाट १० लाख ठग्दा..: योजनाकार पाकिस्तानमा

भाइबरबाट १० लाख ठग्दा..: योजनाकार पाकिस्तानमा
धरान । भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए। लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् ।इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्यूरो (सीअाईबी) को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो । धरानका रमेशकुमार श्रेष्ठको जाहेरीका आधारम...

क्यान सुनसरीलाई इन्फोटेक लक्षित गरि सहयोगको ओइरो

क्यान सुनसरीलाई इन्फोटेक लक्षित गरि सहयोगको ओइरो
यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौले क्यान सुनसरीलाइ एक कार्यक्रमका बिच विभिन्न सुचना प्रविधि संग सम्बन्धित सामाग्रिहरु उपलब्ध गराएको छ। क्यान सुनसरीको इटहरीमा रहेको सचिवालयमा कार्यालय व्यवस्थापनकालागि थम्ब एटेंडेन्स मेशिन, वेलकम मेशिन, वायरलेश सिसि क्यामेरा लगायतका बहु उपयोगि सामाग्रिहरु उपलब्ध गराएको अध्यक्ष बलराम भण्डारीले जानकारी दिनुभएको हो। यु सफ्ट कम्प्युटर टेक्नोसिसका प्रोपराइट...

अब नेपालको आफ्नै भू–उपग्रह

अब नेपालको आफ्नै भू–उपग्रह
काडमाडौं, १२ फागुन । नेपालले अर्को वर्षभित्र आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको आजको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ । भू–उपग्रहसम्बन्धी अध्ययन/अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता ग...

इटहरीमा क्यान इन्फाेटेक मेला तयारी तिब्र , स्टल बुकिङ अन्तिम चरणमा

इटहरीमा क्यान इन्फाेटेक मेला तयारी तिब्र , स्टल बुकिङ अन्तिम चरणमा
इटहरी ।  सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेकाे प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाकाे तयारी तिब्र बनेकाे छ । मेलाकालागि स्टक बुकिङपनि अन्तिम चरणमा पुगेकाे अायाेजकले जनाएकाे छ । ११५ वटा स्टलहरू रहने उक्त मेलामा हाल सम्म ८५ प्रतिशत स्टलहरू बुकिङ भइसकेकाे अायाेजक क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए । मेलाका लागि अावस्यक सामगी एवमं स्पाेन्सरहरूकाे खाेजि सकिए...

हरेक नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण हुने

हरेक नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण हुने
काठमाडौं / विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ । समाचारमा लेखिएको छ, वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो । फागुन ६ गते ‘खुलेआम भित्रिन्छ विषयुक्त तरकारी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। वाणिज्य मन्त्रालयले तरकारीको गुणस्तरलाई ध्यानमा दिँदै सचिव चन्द्रकुमार ...

नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक

नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक
काठमाडौं । केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ ।यसमध्ये ४० लाखभन्दा बढी व्रदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ । समाचारमा लेखिएको छ, त्यस्तै पाँच लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन...

होशियार! फस्लान् छोराछोरी साइबर कुलतमा

होशियार! फस्लान् छोराछोरी साइबर कुलतमा
काठमाडौं – तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ । साइबरविज्ञ हिमाल ओझाका अनुसार मोबाइल, आईप्याड र ट्याब...

भाइरल गर्लले पछि पारिन् मार्क जुकेरवर्गलाई 

भाइरल गर्लले पछि पारिन् मार्क जुकेरवर्गलाई 
इन्टरनेट दुनियाँमा भ्यालेन्टाइन विकयता भाइरल बनेकी भारतीय सुन्दरी प्रिया प्रकाश वारियाले फेसबुक संस्थापक मार्क जुकेरवर्गलाई इन्स्टाग्राममा पछि पारेकी छिन्। जुकेरवर्ग इन्स्टाग्रामका पनि मालिक हुन्। फोटो शेयरिङ एप इन्स्टाग्राममा अहिले प्रियालाई ४ करोड ५० लाखभन्दा धेरैले फलो गरिरहेका छन्। जबकी जुकेरवर्गलाई ४ करोडभन्दा केही बढीले फलो गरिरहेका छन्। प्रियाका फलोअर्सको संख्या पछिल्लो एक हप्तायता ह...

एक कल फोन गर्न दुई दिनको पैदल

एक कल फोन गर्न दुई दिनको पैदल
हुम्ला/मुगु, १० फागुन । नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णालीमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ । हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् । धो गाउँ...

शरीरका कुनै पनि अंग पुनः उमार्न सक्ने याे अनौठो जीव

शरीरका कुनै पनि अंग पुनः उमार्न सक्ने याे अनौठो जीव
लन्डन । वैज्ञानिकहरू अहिले त्यसतो जीवको अनुसन्धानमा लागेका छन्, जसको प्राय सबै अंग नस्ट भएपछि पनि पुन पलाउने गर्छ। मेक्सिकन एक्सोलटर नामक उक्त जीव मेक्सिकोको तालहरूमा पाइने गरेको छ। यो जीव पानी बाहेक जमिनमा पनि रहन सक्छ। माउसुली जस्तो देखिने यो जीव आफ्नो अंग नस्ट भएपछि पनि पुन पलाउन सक्ने असाधारण क्षमताका लागि चिनिएको छ। यदि यो जीवको कुनै अंग केहि गरि नरहेमा हप्ता भरीमा हाड, नसा र मांसपेसी ...
trusted online casino malaysia