आजदेखि भृकुटीमण्डपमा क्यान इन्फोटेक शुरु (फोटो फिचर)
११ माघ, काठमाडौँ। २४आैँ संस्करणकाे क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएकाे छ । माघ १६ गते सम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर ...











