सामूहिक बलात्कारको लाइभ भिडियो फेसबुकमा राख्ने तीन जना पक्राउ
एजेन्सी | सामूहिक बलात्कार गरेर उक्त भिडियो फेसबुक मार्फत लाइभ दिएको आरोपमा स्वीडेनमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । एक महिलाले प्रहरीलाई फोन मार्फत फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो लाइभ देखाएको बताएकि थिइन । ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धे...










