एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर

एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर
१३ असोज, काठमाडौँ / मोवाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन्। चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना आज (बिहीबार)बाट लागु भएको छ। यो योजनामा सहभागी हुन...

कुखुरा कि अण्डा पहिला आयो : यस्तो छ वैज्ञानिकहरुकाे जबाफ

कुखुरा कि अण्डा पहिला आयो : यस्तो छ वैज्ञानिकहरुकाे जबाफ
कुखुरी पहिला आयो कि अण्डा ? यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरी नै पहिला आएको थियो ।’ब्रिटेनका वैज्ञानिकहरुले यसबारे प्रमाण भेट्टाइएको बताएका छन् । बेलायतमा रहेको शेफील्ड तथा वारविक विश्वविद्यालयका शोधकर्ताले अण्डाको परिक्षण पछि उक्त निष्कर्षमा पुगेको बताएका छन् । वैज्ञ...

असोज ३ सम्म यी ५२ देशमा रहेका नेपालीले फोन गर्दा पैसा नलाग्ने

असोज ३ सम्म यी ५२ देशमा रहेका नेपालीले फोन गर्दा पैसा नलाग्ने
२८ भदौ , काठमाडौँ । भाइबरले दुई साताका लागि संसारको ५२ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने व्यवस्था ल्याएको छ ।भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने व्यवस्था ल्याएको हो । यो सुविधा सेप्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुनेछ । विश्वभरमा साढे ७ करोड भन्दा बढी भाइबर प्रयोगकर्ता भएपनि भाइबरले नेपाललाई लक्षित गरेर यस्तो य...

विश्वकै सबैभन्दा लामो रेल सञ्जाल चीनमा

विश्वकै सबैभन्दा लामो रेल सञ्जाल चीनमा
एजेन्सी। चीनले देशभरमा २० हजार किलोमिटर को रेल सञ्जालको काम सकेको छ।हेनान प्रान्तको झेन्झउ र जियाङ्सु प्रान्तको छुझउलाई जोड्ने रेल मार्गको काम सके संगै अब चीनमा कुल रेल सञ्जाल २० हजार किलोमिटर पुगेको छ। यो बुलेट रेल ट्र्याक हो र चीनको रेल सञ्जाल विश्वकै सबैन्दा लामो बुलेट रेल ट्र्याक बनेको छ। कुल विश्वको ६० प्रतिशत रेलमार्ग चीनमा छ।पहिले ११ घण्टा लाग्ने छियान र सांघाईको बाटो अब चिनियाँहरु ६ घण्...

चन्द्रयात्री एल्ड्रीन सुनसरीमा – दृढ विश्वास राख्नुस चिताको पुग्नेछ : एल्ड्रीन

चन्द्रयात्री एल्ड्रीन सुनसरीमा – दृढ विश्वास राख्नुस चिताको पुग्नेछ : एल्ड्रीन
  भाद्र २१ इनरुवा /एपोलो ११ चन्द्रयानका यात्री डा.बज एल्ड्रीन सुनसरी आईपुगेका छन् ।नील आर्मस्ट्रङ सँगै चन्द्रमा मा पहिलो मानव पाइला राख्ने एल्ड्रीन सुनसरीको सीतागंज स्थित एभरेस्ट साइन्स सेन्टर पुगेका हुन् । सेन्टरले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पुगेका एल्ड्रीनले आफ्नो चन्द्रमाको अनुभव साटेका थिए ।दृढ विस्वास र इक्षा शक्ति भए हर कुरा सम्भव रहेको बताउँदै एल्ड्रीनले सोही पथमा अग्रसर हुन ...

दुबईमा चालकविना चल्ने मिनीबस सेवाको सुरु

दुबईमा चालकविना चल्ने मिनीबस सेवाको सुरु
दुबई /  खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवा बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ ।करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो । बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण...

चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !

चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !
बेइजिङ /  मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ । चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । यसअघि अमेरिकामा बाँदरको शीर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो । सन् १९७० मा भएको सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो ।  चीनमा आगामी वर्ष...

अब मरुभुमीमा पनि हराभरा हुने दावी चीनको

अब मरुभुमीमा पनि हराभरा हुने दावी चीनको
१९ भदौ , काठमाडौँ | चीनीया वैज्ञानिकहरुले बालुवालाई माटोमा बदल्न सक्ने आविष्कार आफुहरुले गरेको दावी गरेका छन् ।चीनका एक यूनिभर्सिटीका रिसर्च टीमले एक यस्तो पेस्टको बिकास गरेका छन् जसले बालुवामा पानी, पोषक तत्व र हावा कायम राख्नमा मद्धत गर्नेछ । यो तरिकालाई उपयोग गरेर उत्तरी चीनको एक मरुभुमीलाई उब्जाउ भुमी बनाइएको छ । यस जमीनमा यही बैज्ञानिक प्रयोगबाट धान, टमाटर जस्ता चीजहरु उत्पादन गरिएको छ । ए...

नेपालीसंग माफी माग्दै फ्लिपकार्डले परिवर्तन गर्ने भो विज्ञापन

नेपालीसंग माफी माग्दै फ्लिपकार्डले परिवर्तन गर्ने भो विज्ञापन
भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध गोरखा समाजले दर्ता गरेको मुद्दा फिर्ता लिने भएको छ ।फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।  फ्लिप कार्डले एक विज्ञप्त्ति निकाल्दै भनेको छ, ‘हाम्रो नेपालीको अपमान गर्ने कुनै सोच थिएन ,यस विज्ञापनबाट विश्वभर रहेका नेपाली नागरिकमा पुग्न गएक...

सामसुङ नोट ७ को ब्याट्री पड्क्यो, कम्पनीले फिर्ता लिदैँ

सामसुङ नोट ७ को ब्याट्री पड्क्यो, कम्पनीले फिर्ता लिदैँ
एजेन्सी / सामसुङले आफ्नो चर्चित फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ बजारबाट फिर्ता लिन थालेको छ। फोन चार्जमा राख्दा यसको ब्याट्री पड्केका कारण बजारबाट यसलाई फिर्ता ल्याइएको एक अमेरिकी रिपोर्टले जनाएको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमअनुसार फोन चार्जमा राखेका बेला ब्याट्री पड्केर आगो लागेको घटना बाहिर आएपछि कम्पनीले यो निर्णय लिएको हो। पहिले किनिसकेका ग्राहकले भने ग्यालेक्सी नोट ७ साट्न सक्ने क...
trusted online casino malaysia