भदौ २३ देखि भृकुटीमण्डपमा ‘सुबिसु क्यान कमटेक २०१६’
३१ साउन, काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ‘सुबिसु क्यान कमटेक–२०१६’ आयोजना हुने भएको छ ।क्यान महासङ्घले आगामी भदौ २३ देखि २६ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान कमटेक (इन्फरमेसन, कम्युनिकेसन र टेक्नोजोजी प्रदर्शनी) आयोजना गर्न लागेको हाे ।
प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस् इलेक्ट्रोनिक सेक्युरिट...












