लाइकको विकल्पमा फेसबुकले ल्यायो पाँच नयाँ संकेत, दुःख व्यक्त गर्न पाइने
१४ फागुन, काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा लाइक बटनमा नयाँ ६ बटा विशेषता थपिएको छ । फेसबुकले कुनै पनि पोस्टमा लाइक गरेजस्तै गरी माया, हासो, आश्चर्य, दुखी र रिस व्यक्त गर्नको लागी कमेन्ट नगरी संकेत राख्न सकिने भएको छ ।
लामो समयको प्रतिक्षा र बहस पछि फेसबुकले यस्तो लँइक बटन ल्याएको हो । जसबाट प्रयोगकर्ताले कुनै पनि तस्विर वा स्टाटसहरुमा आफुलाई लागेको ६ वटा अप्सन मध्ये कुनै एकलाई लाइक गरे जसर...











