plane house6

१३ फागुन, एजेन्सी । अहिले जापानमा एक अमेरिकी नागरिकले एक बिमानलाई आफनो घर बनाएर बसेका छन । जापानको मियाजाकी भन्ने ठाउँमा ब्रुस क्याम्पबेल बोइङ ७४७-४०० विमानमा बस्दै आएका छन ।

यस अघि अमेरिका राज्य अरेगनमा पनि बिमानमै बस्दै आएका उनी विमानलाई नै घर बनाएका छन । उनी यसरी विमान भित्र नियमित बस्न लागेको १५ वर्ष भएको छ ।

पेसाले इलेक्ट्रिकल इन्जिनियर क्यापबेल बिमानलाई असाध्यै प्रेम गर्ने हुनाले यस्तो गरेका हुन । उनले पुरानो भएको विमान काम नलाग्ने भएर थन्किएको उनलाई फिटिक्कै सह्य हुदैन ।त्यही भएर पुराना काम नलाग्ने बिमा खरिद गरेर उनले यसलाई जीवन्त राखने प्रयास स्वरुप बिमानलाई नै घर बनाउदै आएका छन ।उनले पुरानो विमान खरिद गरेर अमेरिकामा बसेका थिए भने अहिले अर्काै पुरानो बोइङ किनेर जापानमा बस्दै आएका छन ।

plane house5

उनी दुई स्थानमा ६्\६ महिलाको अन्तरालमा पालै पालो बस्ने गरेका छन । लाखौ खर्चेर किनेको पुरानो बोइङलाई मर्मत सम्हार गर्नका लागि पनि उनले करोडौ खर्च गर्ने गरेका छन ।उनले पुरानो विमानलाई जीवन्त राख्नका लागि आफु पनि सधै बिमानमा नै बस्ने र त्यसको संरक्षण गर्ने बताउछन । उनकाे विमानकामा भान्साकाेठा, पढ्ने स्थान, बाथरूम लगाएतकाे सुविधा रहेकाे छ । विमान भित्र जाँदा एक हाेटलमा हुने सबै व्यवस्था रहेकाे छ ।

plane house4 plane house3 plane house2 plane house1 plane house

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia