फेसबुक एकाउण्ट ह्याक हुन नदिन यसो गर्नुस्
घर र इन्टरनेट उस्तै उस्तै हो । घरभित्र र इन्टरनेट दुवै ठाउमा मानिस गोपनियता चाहन्छ । घरमा सुत्दै गर्दा ढोका लगाउन बिर्सियो भने जो कोही पनि चिहाएर हेर्न सक्छ उस्तै ताल परे भित्रै पसेर सामान चोरी गर्न पनि भ्याउछ ।
ठिक यस्तै इन्टरनेट प्रयोग गर्दैगर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छन् र निजी विषय सार्बजनिक हुने खतरा बढेर जान्छ ।
नेपालमा फेसुबकको दुरुपयोगको विषय...






