रेखाको उपहार : अमेरिकाको कोलोराडो राज्यमा हाउसफुल

रेखाको उपहार : अमेरिकाको कोलोराडो राज्यमा हाउसफुल
काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म उपहारले बिदेश प्रदर्शन यात्राको सुरुआत गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडो राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । फिल्म दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो । दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ भोलि १९ मार्चमा अर्को शो राखिएको फिल्मका कार्यकारी निर्माता...

महरा पक्राउ परे लगत्तै गृहमन्त्री रविलाई केकी अधिकारीकाे पत्र , तपाइ माथी धेरै आशा र विश्वास छ

महरा पक्राउ परे लगत्तै गृहमन्त्री रविलाई केकी अधिकारीकाे पत्र , तपाइ माथी धेरै आशा र विश्वास छ
काठमाडौं । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्नेछन् ।’ नारी प्रधान चलचित्र ‘बोक्सीको घर’ को प्रदर्श...

अजय देवगनको ‘शैतान’ को कमाइ आक्रामक

अजय देवगनको ‘शैतान’ को कमाइ आक्रामक
काठमाडाैं । अजय देवगन स्टारर बलिउड फिल्म ‘शैतान’ले आक्रामक व्यापार गरेको छ। गत शुक्रबारबाट रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा तीनदिनमा ५५ करोड भारतीय रुपैयाँ बढी कलेक्सन गरेको हो।ठूला मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि राम्रो व्यापार गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। साथै हलहरुमा अकुपेन्चीमा समेत वृद्धि भइरहेको छ। प्रदर्शनको पहिलो दिन यस फिल्मले १५‍।२१ करोड भारुको ओपनिङ गरेको थि...

शिल्पा शेट्टीले पैसाका लागि गरेकी थिइन् राज कुन्द्रासँग बिहे? वर्षौँपछि गरिन् खुलासा

शिल्पा शेट्टीले पैसाका लागि गरेकी थिइन् राज कुन्द्रासँग बिहे? वर्षौँपछि गरिन् खुलासा
एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो फेसन स्टाइल र फिटनेसका कारण चर्चामा रहन्छिन्। नायिका आफ्नो फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण धेरै चर्चामा आउने गर्छिन्। पोर्न फिल्म प्रकरणका कारण उनी राज कुन्द्रासँग विवाह गरेको भन्दै हरेक दिन ट्रोल भइरहेकी छन्। सामाजिक सञ्जालमा नेटिजन्सले शिल्पा शेट्टीले राज कुन्द्रासँग पैसाका लागि मात्र विवाह गरेको दाबी गरेका छन् । यद्यपि शिल्पाले यस विषय...

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता
इटहरी । चर्तित इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् । पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसु...

चर्चित गजल गायक पंकज उदासको निधन

चर्चित गजल गायक पंकज उदासको निधन
एजेन्सी । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ । उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छिन् । आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई हैलगायतका उनका थुप्रै गजल चर्चित छन् । गायक उदास विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिट्ठी आई है’ बाट निकै चर्चा पाएका थिए । गायक सोनु निगमले आ...

‘हार्टअट्याक’ले भारतीय टीभी अभिनेता ऋतुराज सिंहको निधन

‘हार्टअट्याक’ले भारतीय टीभी अभिनेता ऋतुराज सिंहको निधन
एजेन्सी । चर्चित भारतीय टीभी अभिनेता ऋतुराज सिंहको सोमबार राति निधन भएको छ। ६० वर्षीय ऋतुराज सिंहको हृदयाघात (हार्टअट्याक) का कारण निधन भएको हो।उनका साथी अभिनेता अमित बहलले सिंहको मृत्यु पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। अभिनेता ऋतुराज सिंह ९० को दशकमा जी टीभीमा रियालिटी गेम शो ‘तोल मोल के बोल’को होस्ट थिए। सन् १९९३ मा जी टीभीमा प्रशारण भएको उनको अर्को टीभी शो ‘बनेगी अपनी बात’ पनि निकै लोक...

कटप्पाको भूमिकामा सञ्जय दत्तलाई लिन चाहन्थे राजमैली, यसकारण भएन सम्भव

कटप्पाको भूमिकामा सञ्जय दत्तलाई लिन चाहन्थे राजमैली, यसकारण भएन सम्भव
मुम्बइ । पान इन्डिया फिल्मको इतिहासमा बाहुबली फिल्मको नाम कहिल्यै भुल्ने छैन । यो फिल्मसँग जोडिएका कलाकारले पनि निकै चर्चा कमाए । चाहे त्यो प्रभास होस् वा अनुष्का शेट्टी वा तमन्ना भाटिया । यो फिल्ममा आएपछि सबै स्टारहरु चर्चित भएका थिए । यस फिल्ममा सञ्जय दत्तले पनि भूमिका पाउने भएका थिए तर, निर्माताको यो चाहना भने पूरा हुन सकेन । सञ्जय दत्तले फिल्मको सबैभन्दा यादगार र लोकप्रिय पात्र पाउन सकेनन् ...

बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई तोकियो दुई बर्षको जेल सजाय

बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई तोकियो दुई बर्षको जेल सजाय
मुम्बइ । बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन एक करोड रुपैयाँ ऋण दिएका थिए । राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक दिएका थिए । तर पछि यी चेक बाउन्स हुन पुगेका थिए । यस विषयमा अशोक लालले राजकुमार सन्तोषीलाई सम्...

‘दंगल’ मा अमिर खानको छोरीको भूमिका निभाएकी सुहानीको १९ वर्षको उमेरमा निधन

‘दंगल’ मा अमिर खानको छोरीको भूमिका निभाएकी सुहानीको १९ वर्षको उमेरमा निधन
एजेन्सी । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । आमिरले दुवैको तारिफ गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्मम...
trusted online casino malaysia