अब डाक्टर गुलाटी र सनी लियोन एउटै पर्दामा !

अब डाक्टर गुलाटी र सनी लियोन एउटै पर्दामा !
नयाँ दिल्ली । सोनी टेलिभिजनका चर्चित कलाकार सुनिल ग्रोवरले हालै भइरहेको आइपीएल म्याचको कमेन्ट्री गर्ने भएका छन् । १३ अप्रिलमा हुने कोलकाता नाइट राइडर्स र किंग्स एलेवन पंजाबबीचको खेलमा उनले कमेन्ट्री गर्ने भएका छन् । ट्विटरमा एउटा भिडियो अपलोड गर्दै उनले भनेका छन्, ‘ १३ अप्रिलको आइपिएल म्याचमा मैले लाइभ कमेन्ट्री गर्दैछु । उक्त कार्यक्रममा अभिनेत्री सन्नी लियोनीले उनको साथ दिने भएकी छन् । भिडियो...

नया बर्षको अवसर पारी इटहरीमा फेशन परेड हुँदै

नया बर्षको अवसर पारी इटहरीमा फेशन परेड हुँदै
इटहरी/ नया बर्ष २०७४ को अवसर पारी  इटहरीमा  फेशन परेड हुने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डाैं गरी १३ माेडेलहरूकाे सहभागी रहने जनाइएकाे छ । सम्मर ,लेहेंगा, सारी र ब्राइडल लगायतका बिभिन्न सिजनहरू रहने इभेन्ट डाइरेक्टर मनिता तामाङ् एवं निलिमा  थुलुङ्ग पराजुलीले जानकारी दिएकी छिन्। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय स्तरको कलाकारहरु संग संगै खानपिनकाे समेत मज्जा लि...

कपिल शर्माको १४ दिनपछि आयो यस्तो ट्विट

कपिल शर्माको १४ दिनपछि आयो यस्तो ट्विट
काठमाण्डौ। सहकर्मी सुनिल ग्रोभर, चन्नद प्रभाकर, अली असगरसँगको विवादपछि सामाजिक सञ्जालबाट हराएका कमेडियन कपिल शर्मा १४ दिनपछि ट्विटरमा फर्किएका छन् । ट्विटरमा कपिलले अन्तिम पोष्ट २० मार्चमा सुनिलसँग माफी मागेका थिए । १४ दिनपछि ट्विटरमा पोष्ट गर्दै कपिलले आफू राजस्थानको जंगलमा सुटिङमा व्यस्त भएका कारण अनलाइन हुन नपाएको जानकारी दिएका छन् र सबैलाई माया र शुभकामनाका लागि धन्यवाद पनि दिएका छन् । ...

पहिलो पल्ट “दुई रुपैया” मा नाचे जीवन संगिनी संग निश्चल बस्नेत (भिडियो सहित)

पहिलो पल्ट “दुई रुपैया” मा नाचे जीवन संगिनी संग निश्चल बस्नेत (भिडियो सहित)
२४ चैत्र, सुवास संकल्प इटहरी। अलि समय अगाडि पर्व फिल्म को गीत काले दाई बाट नाच्नमा पनि माहिर मानिएका कलाकार हुन् निश्चल बस्नेत । नेपाली सिने जगतलाई केहि नयापन दिन माहिर उनि फेरी पनि कोरियोग्राफर को एक्सन कटमा नाच्दै गरेको हामीले भेटेका छौ । सुटिङ्गको लगभग अन्तिममा रहेको फिल्म “दुई रुपैया” को गीतमा उनलाई पुर्वको मोरङ्गमा अवस्थित गोकुलम रिसोर्टमा नाच्दै गरेको भेटेका हौ । राजन राज सिवाकोटीको सब्...

डाक्टर गुलाटीका फ्यानहरुलाइ खुशिको खबर : उनि फर्किए कपिल शर्मा शोमा

डाक्टर गुलाटीका फ्यानहरुलाइ खुशिको खबर : उनि फर्किए कपिल शर्मा शोमा
नयाँ दिल्ली, कपिल शर्मा तथा सुनिल ग्रोवरका प्रशंसकहरूका लागि  खुसीको खबर रहेकाे छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएता पनि सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि फिर्ता भएको बताइएको छ । एएनआईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले सो कुराको जानकारी दिएको छ । सुनिल संगै कार्यक्रमका अन्य सदस्य चन्दन प्रभाकर र अली असगर पनि कार्यक्रममा फिर्ता हुने खबर भारतीय मिडियाहरूले जनाएका ...

ग्लोरी मिडियाको “रातकी रानीे” सार्वजनिक

ग्लोरी मिडियाको “रातकी रानीे” सार्वजनिक
१४ चत्र, इटहरी। सुनसरीको इटहरीमा ग्लोरी मिडिया प्रा.लि.ले “रातकी रानी” बोल गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ । इटहरी स्थित प्रिमियर होटल स्कुलमा सोमवार पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो । रुद्र श्रेष्ठको शब्द एवं संगित रहेको छ भने रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् । “रातकी रानी” बोलको गित भने गायक रक्षक राईले गएका छन् । पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो इटहरीेमा रेर्क...

नृत्यमा भविष्य देख्ने मधेसाकी भावना

नृत्यमा भविष्य देख्ने मधेसाकी भावना
१३ चैत्र, इनरुवा। सुनसरी मधेसा, घोपालिटोल घर भएकि भावना श्रेष्ठ  युट्युवमा रिलिज गरीएको “नाइ मलाइ थाहा छैन” बोल गीतको भिडियो युट्युवको ३ नं.को प्रतिस्प्रधी हुन। गीतमा सन्जिब पराजुली र टीका प्रसाईले स्वर दिएका छन्। सानै देखि नृत्यमा रुचि राख्ने भावना बाणिज्य संकाय १०+२ विषय अध्यनरत विध्यार्थी हुन। सुभाष संकल्पको d3 production को प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भिडियोमा भावना श्रेष्ठ संग सु...

माफि मागेका कपिललाई सुनिलले दिए यस्तो जवाफ

माफि मागेका कपिललाई सुनिलले दिए यस्तो जवाफ
काठमाण्डौ। एक साथ कमेडी शोमा अभिनय गर्ने कपिल शर्मा र सुनिल ग्रोभरबीच विवाद बढ्दै गएको छ। दुवैबीच भएको झगडाका खबर पश्चात कपिलले आफ्नो कुरा राखे, माफी मागे र अब सुनिल ग्रोभरको जवाफ आएको छ । कपिलले ट्वीट गरेका थिए ‘पाजी, सुनिल ग्रोवर सरी, मैले अन्जानमा चोट पुर्याए। तिमीलाई राम्रोसंग थाहा छ कि म कति प्रेम गर्छु। म पनि अपसेट छु। प्रेम र शुभकामना सधै।’ अब सुनिलले जवाफ फर्काएका छन्। उनले ट्वीट गरेक...

आफ्नै लापरबाहीका कारण टिभी स्टार क्लोकाे तौलिया खसेपछि

आफ्नै लापरबाहीका कारण टिभी स्टार क्लोकाे तौलिया खसेपछि
रियालिटी टिभी स्टार क्लो फेरीले आफ्नो लापरबाहीका कारण निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । ब्रिटिस टिभी स्टार क्लो नुहाएपछि छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो । त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । कसोकसो उनका सो...

नेपाल गोल्डेन आईडलको उत्कृष्ट ५ मा इटहरीकि सुमिना श्रेष्ठ (भिडियो सहित)

नेपाल गोल्डेन आईडलको उत्कृष्ट ५ मा इटहरीकि सुमिना श्रेष्ठ (भिडियो सहित)
८ चैत्र,सुवास संकल्प इटहरी। नेपालको परिवेसमा हेर्ने हो भने छेमेकी मुलुक भारतलाई पछ्याउदै केन्द्र अर्थात काठमाण्डौ भन्दा बाहिर पनि सुन्दरी प्रतियोगिता देखि गायन, नृत्य तथा अभिनयलाई बिसेष महत्त्व दिएर निकै रियालिटी शो हरु हुने गरेको छ l कति सुरुवात देखि अन्त्य सम्म निष्पक्ष हुन्छन भने कति बिबादै बिबादले समापन हुन्छ l यस्तै पोखराबाट गायन र नृत्य लाई महत्त्व दिएर संचालनमा आएको गोल्डेन आईडलले सुरुवाती ...
trusted online casino malaysia