दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा
अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म 'ह्रस्व दीर्घ'को प्रदर्शन मिति तोकिएको छ।सोही फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गरेका दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिन पारेर फिल्मको रिलिज डेट घोषणा गरिएको हो।यो फिल्म आगामी दसैँको अवसर पारेर असोज ११ गते रिलिज हुनेछ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री नीतासँगै अभिनेता हरिहर अधिकारीको पनि लगानी छ। फिल्ममा नीता र हरिहरसहित विप...












