टाइगर श्राफलाई लिएर एक्सन फिल्म बनाउँदै छन् कबीर खान

टाइगर श्राफलाई लिएर एक्सन फिल्म बनाउँदै छन् कबीर खान
नयाँ दिल्ली । बलिउडका यङ्ग एक्सन स्टार टाइगर श्राफका फ्यानका लागि पछिल्ला केही समय सम्झन लायक रहेन । टाइगरको फिल्म उनीहरूले सोचेजस्तो भएन । टाइगर एक पटक फेरि धमाकादार इन्ट्रीका लागि तयारी गरिरहेका छन् । उनको आगामी फिल्म अक्षय कुमारको साथमा ‘बडे मियाँ छोटे मियाँ’ हो । यो फिल्म निकै रोमाञ्चक हुने देखिएको छ । टाइगरको नयाँ फिल्मबारे पनि हल्ला चलिरहेको छ । सलमान खानसँग एक था टाइगर र बजरंगी भाइजान जस...

विजय र रश्मिका : तत्काल लिभिङमा रहने तर विवाह नगर्ने

विजय र रश्मिका : तत्काल लिभिङमा रहने तर विवाह नगर्ने
एजेन्सी । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो । उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । समाचारअनुसार विजय र रश्मिका हाल लिभइ...

प्रियंका कार्कीले छानिन् ‘आईसी डिजाइनर रनवे’ का लागि २४ मोडल

प्रियंका कार्कीले छानिन् ‘आईसी डिजाइनर रनवे’ का लागि २४ मोडल
काठमाडौँ । ‘आईसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । अडिसनमा ३५० भन्दा बढी मोडलको सहभागिता थियो । अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, मिष्टर नेपाल विजेता समर्पण कार्की, आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अ...

‘पुष्पा’, ‘केजीएफ’ र ‘कान्तारा’ को रेकर्ड तोड्दै ‘हनुमान’, उत्तर भारतमा सुपरहिट

‘पुष्पा’, ‘केजीएफ’ र ‘कान्तारा’ को रेकर्ड तोड्दै ‘हनुमान’, उत्तर भारतमा सुपरहिट
एजेन्सी । साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ । उत्तर भारतमा फिल्मले कमाइको हिसाबले ‘पुष्पाः द राइज’, ‘केजीएफ : च्याप्टर १’ र ‘कान्तारा’ को हिन्दी संस्करणलाई पछाडि छोडेको छ । ‘हनुमान’ ले उत्तर ...

पूर्वमोडल दिव्या पाहुजाको हत्या, होटल मालिकलाई ‘ब्ल्याकमेल’ गरेको आरोप

पूर्वमोडल दिव्या पाहुजाको हत्या, होटल मालिकलाई ‘ब्ल्याकमेल’ गरेको आरोप
एजेन्सी । पूर्वमोडल दिव्या पाहुजाको शव भारतस्थित हरियाणाको फतेहाबाद जिल्लाको नहरबाट फेला परेको छ।समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार केही दिनअघि गुरुग्रामको एक होटलमा गोली हानी उनको हत्या गरिएको थियो ।अभियुक्त बलराज गिलले दिएको जानकारीका आधारमा दिव्या पाहुजाको शव फेला परेको प्रहरी अधिकारीको दाबी छ। बलराज गिल बिहीबार कोलकाता एयरपोर्टबाट पक्राउ परेका थिए। बलराज गिलले दिव्याको शव व्यवस्था गरेको ...

इलामका बिनाेद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता : पाए आकर्षक उपहार

इलामका बिनाेद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता : पाए आकर्षक उपहार
इटहरी । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि जितेका हुन्। विजेता राई कोच मिलन नेवार समूहका हुन्। उपाधिसँगै उनले २० लाख नगदसहित पुरस्कार प्राप्त गरेका छन्। मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप भए।

‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल

‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल
काठमाडौँ । आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘एक मुठ्ठी बादल’ निर्माण हुने भएको छ । फिल्मको निर्देशन सहारा शर्माले गर्न लागेकी हुन् । आँचलको अलवा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने फिल्मको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । सहाराको यो दोस्रो प्रोजेक्ट हो । उनले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ बनाएकी थिइन् । पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता अभिम...

कलाकार निरु निर्देशित नाटक ‘शान्तिको साथ’ मञ्चन

कलाकार निरु  निर्देशित नाटक ‘शान्तिको साथ’ मञ्चन
काठमाडौँ । कलाकार नीरु खड्काको लेखन निर्देशन रहेको नाटक ‘शान्तिको साथ’ मञ्चन भएको छ । मंगलबार साँझ राष्ट्रिय नाचघर जमलमा मञ्चन भएको नाटकमा दर्शकको राम्रो साथ रहेको थियो । शान्ति फाउन्डेसनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा मञ्चन भएको नाटक ‘शान्तिको साथ’ ले ‘मानव बेचबिखन’ र ‘साइबर स्लेभरी’ को मुद्दा उठाएको थियो । करिब एक घण्टाको नाटकमा लोकेन्द्र लेखक, दीपमाला परियार, सन्देश लामिछाने...

मेनुकाले गाउदा गाउदै गीतको लिरिक्स नै बिर्सीइन त्यसपछि…

मेनुकाले गाउदा गाउदै गीतको लिरिक्स  नै बिर्सीइन त्यसपछि…
एजेन्सी । नेपालकी चेली मेनुका पौडेल ‘इन्डियन आइडल १४’ कारण चर्चामा छिन्। लगातार दमदार प्रस्तुतिले मेनुकाले सबैको मन जितिरहेकी छिन्।तर, आइतवार प्रसारित एपिसोडमा भने मेनुकाले सहजै गीत गाउन सकिनन्। स्टेजमा पुगेकी मेनुकाले ‘कभी मुझको याद करके’ गाउन सुरु गर्छिन्। तर, गीतको लिरिक्स बिर्सिएपछि मेनुका गाउँदा गाउँदै रोकिन्छिन्। त्यसपछि उनको मुटुको धड्कन बढेको भन्दै चिकित्सकले उनको प्रेसरदेखि हर्ट बिट ना...

केजीएफपछि १० गुणा बढ्यो यशको पारिश्रमिक

केजीएफपछि १० गुणा बढ्यो यशको पारिश्रमिक
मुम्बई । कन्नड सुपरस्टार यश सन् २०१८ मा आएको फिल्म केजीएफबाट रातारात ‘प्यान इन्डिया’ स्टार बने । यो फिल्मपछि उनले पछाडि फर्केर हेर्नु परेन । केजीएफपछि उनी सन् २०२२ मा केजीएफ २ मा देखिए । यो फिल्म सो वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बन्यो । यी दुई फिल्मले यशको लोकप्रियता चुलीमा पुर्‍याइदिए । अहिले उनको हातमा ठुला बजेटका कयौँ फिल्म छन् । सुरुमा यश अभिनयको संसारमा बैंकग्राउन्ड डान्सरमा र...
trusted online casino malaysia