के हो ‘डीपफेक’ ? यसले कसरी गर्छ मान्छेको बदनाम ?

के हो ‘डीपफेक’ ? यसले कसरी गर्छ मान्छेको बदनाम ?
एजेन्सी । भारतीय अभिनेत्री रश्मिका मन्दना अहिले चर्चामा छिन् । रश्मिकाको 'डिपफेक' भिडियो भाइरल बनेपछि उनको चर्चा चुलिएको हो । यो घटनापछि उनी डराएकी छिन् । आफ्नो जस्तो समस्या अरूले झेल्न नपरोस् भनेर उनले यसको समाधान खोज्न अपिल पनि गरेकी छिन् । यो आफ्नो लागि मात्रै नभएर सबैका लागि निकै भयानक भएको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा रश्मिकाले लेखेकी थिइन् । अहिले डिपफेकको दुरुपयोग जसरी भइर...

कुरुवा खोलामा महाकाल ताण्डव

कुरुवा खोलामा महाकाल ताण्डव
इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्...

‘दिमाग खराब’ को प्रिमियर शोमा नेतादेखि खेलाडीसम्म

‘दिमाग खराब’ को प्रिमियर शोमा नेतादेखि खेलाडीसम्म
इटहरी । नेतादेखि खेलाडीसम्मले निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को प्रिमियम शो हेरेका छन्। बिहिबार साँझ ललितपुरको पुल्चोकस्थित लविम मलस्थित क्यूएफएक्स सिनेमाजमा भएको ग्राण्ड प्रिमियरमा नेता र खेलाडीले पनि फिल्म हेरेका हुन्। प्रिमियम शोमा उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सांसद सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्...

चरम निरासामा थिइन् अभिनेत्री दिपाशा : विष सेवनबाट मृत्यु

चरम निरासामा थिइन् अभिनेत्री दिपाशा : विष सेवनबाट मृत्यु
काठमाडौ । अभिनेत्री तथा मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुस मार्ने औषधि खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उनलाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पु¥याएका थिए । निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उ...

स्थगित भयो सिस्नुपानीको देउसी कार्यक्रम

स्थगित भयो सिस्नुपानीको देउसी कार्यक्रम
काठमाडाैं । सिस्नुपानी नेपालले २५ वर्षदेखि तिहारको अवसरमा गर्दै आएको देउसी कार्यक्रम यो वर्ष नगर्ने भएको छ। जाजरकोट भूकम्पपछिको असहज परिस्थितिलाई मध्येनजर गर्दै सिस्नु पानीले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको हो।सिस्नु पानी नेपालका महासचिव टंकप्रसाद आचार्यद्वारा जारी विज्ञिप्तमा भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाइएको छ। उक्त रकम पीडितको पुन...

अस्ट्रेलियामा गायक सुगम पोखरेलले दर्शकलाई किन हाने माइक? (भिडिओ)

अस्ट्रेलियामा गायक सुगम पोखरेलले दर्शकलाई किन हाने माइक? (भिडिओ)
गायक सुगम पोखरेलले दर्शकलाई माइकले हिर्काएका छन्। अस्ट्रेलियामा भएको सांगीतिक कन्सर्टमा उनले दर्शकलाई माइकले हानेका हुन्। सार्वजनिक भिडिओमा सुगम स्टेजमा उक्लिएसँगै दर्शकहरू कुराकानी गर्छन्। सोहीबीच उनी नेपालमा भूकम्प गएकामा निकै दु:खी रहेको बताउँछन्। भन्छन्, ‘नेपालमा भुँइचालो गएको छ। १३० जना बित्नुभएको छ जसले मलाई निकै दु:ख लागिरहेको छ। जसमा हाम्रै परिवारको मान्छेहरू पनि हुनसक्छन्। काठमाडौंमा ह...

शाहरुखले पाँच चलचित्रबाट निकालेकी ऐश्वर्या बलिउडकै धनी अभिनेत्री

शाहरुखले पाँच चलचित्रबाट निकालेकी ऐश्वर्या बलिउडकै धनी अभिनेत्री
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन बुधबार आफ्नो ५०औँ जन्मदिन मनाउँदैछिन्।बलिउडमा झण्डै साढे दुई दशक पूरा गरिसकेकी ऐश्वर्याले सौन्दर्यका कारण मात्र होइन नृत्य र अभिनय मार्फत करोडौँ फ्यान कमाएकी छन्।हिन्दी मात्रै होइन, उनले तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा पनि काम गरिसकेकी छन्। तर विवाहपछि भने ऐश्वर्याको करिअरले गति लिन सकेन। पछिल्लो डेढ दशकमा उनका ४ वटा मात्रै फिल्म हिट भएका छन्। अ...

कलाकार इकु र गजित विष्टसहित नौं जना जुवा खालबाट पक्राउ

कलाकार इकु र गजित विष्टसहित नौं जना जुवा खालबाट पक्राउ
इटहरी । जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट कलाकारसहित नौं जना पक्राउ परेका छन् । काठमाडौंको मैतिदेवीस्थित डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्थामा गत शनिबार सुलेमान शंकर ‘इकु’ सहित नौं जना कलाकारलाई प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाट पर्नेहरुमा सुलेमान सहित गजित विष्ट, शंकर आचार्य, नरेन्द्र विष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी रहेका छन् । उनीहरुको साथबाट एक ला...

आफैंसँगको प्रतिस्पर्धामा दयाहाङ राई

आफैंसँगको प्रतिस्पर्धामा दयाहाङ राई
काठमाडाैं । पछिल्लो समय बक्स अफिसमा अभिनेता दयाहाङ राई अभिनित फिल्महरुले धमाका गरिरहेका छन्। अरुका फिल्मसँगको बक्स अफिस प्रतिस्पर्धामा अब्बल ठानिएका दयाहाङले माघ २६ गते भने आफैंसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ। फिल्ममा निर्माताहरुबीच कुनै समझदारी भएन भने माघको २६ गते दयाहाङले अभिनय गरेका २ फिल्म एकसाथ प्रदर्शन हुने छन्। यो मितिमा दयाले शीर्ष भूमिका निर्वाह गरेका ‘हात्तीछाप’ र ‘दयारानी’ले रि...

कमल हासनकाे ‘इन्डियन २’ नयाँ वर्षमा रिलिज हुने

कमल हासनकाे ‘इन्डियन २’ नयाँ वर्षमा रिलिज हुने
मुम्बई । साउथ सुपरस्टार कमल हासन पछिल्लो समय फिल्म ‘इन्डियन २’ को कारण चर्चामा छन् । करिब २५० करोड बजेटमा निर्माण भएको फिल्ममा हासन भ्रष्टाचारको विरुद्ध लड्ने अफिसरको रुपमा देखिँदैछन् । निर्माण युनिटले फिल्म आगामी नयाँ वर्षमा रिलिज गर्ने बताएको छ । फिल्मको एक पोष्टर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको इन्ट्रो भने केही समयपछि सार्वजनिक हुनेछ । फिल्म ‘इन्डियन’ को सिक्वेलको रुपमा निर्माण भएको हो ।...
trusted online casino malaysia