दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर

दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर
दशैंको दक्षिणाबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई आरभ कटुवालले कम्प्युटर प्रदान गरेका छन्। इनरुवा वडा नं ३ स्थित श्री देवकोटा आधारभुत विधालयलाई एक थान कम्प्युटर प्रदान गरेका छन। इनरुवा वडा नं १ घर भएका हाल काठमाडौं निवासी अधिवक्ता राजु कटुवाल एंव सुस्मिता दाहालका सुपुत्र आरभ कटुवाल कक्षा ९ मा अध्ययनरत छन्। दशैमा जम्मा भएको दक्षिणा खर्च नगरि राखेको र यस्तै किसिमका परोपकारी कार्यमा खर्च गर्ने ...

इनरुवाकाे सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार्न वार्षिक कार्ययोजना बनाउदै

इनरुवाकाे सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार्न वार्षिक कार्ययोजना बनाउदै
इनरुवा । इनरुवा नगरपालिका–९, बबियास्थित सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक कार्ययोजना बनाउन सुरु गरेको छ । सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर दिन सकिने सन्देशसहित विभिन्न योजना तथा कार्यविधि निर्माणमा जुटेको प्रधानाध्यापक श्यामदेव मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा छलफल गरी वार्...

वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई आह्वान

वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई आह्वान
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार ...

जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थाले

जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थाले
दमौली । आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन्। छोरा अनुराग चुमानलाई आ...

ताप्लेजुङका सरकारी विद्यालयमा पाठ्यपुस्तक बिक्री वितरण सुरु

ताप्लेजुङका सरकारी विद्यालयमा पाठ्यपुस्तक बिक्री वितरण सुरु
ताप्लेजुङ । ताप्लेजुङका सरकारी विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालेका हुन् । लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्री वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै ...

बागमती प्रदेशको मन्त्रिपरिषदमा प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत

बागमती प्रदेशको मन्त्रिपरिषदमा प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षासम्बन्धी ऐन ल्याएको लामो समयपछि प्रदेश उच्च शिक्षा नियमावली २०७९ ल्याएको छ । बागमती प्रदेश सरकारको मङ्गलबार त्यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो सं...

पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
काठमाडौं । पाटन क्याम्पसमा आज (शनिबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । ५ गते ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने तालिका छ । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै ...

एसईईमा नक्कली परीक्षार्थीको लर्को : ४० हजारमा पास गराउने ठेक्का

एसईईमा नक्कली परीक्षार्थीको लर्को : ४० हजारमा पास गराउने ठेक्का
बिराटनगर । शिक्षा क्षेत्रमा कुन हदसम्मको बेथिति हुर्किरहेको छ भन्ने प्रमाण उजागर हुने गरीको घटना मोरङमा सार्वजनिक भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने मोरङमा एकै दिन ठूलो संख्यामा नक्कली परिक्षार्थी पक्राउ परेपछि यो रहस्य बाहिरिएको हो ।मोरङका विभिन्न तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरेको हो । एसईईभन्दा माथिल्लो तह ...

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ
इटहरी । मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।...

बन्द हुने अवस्थामा झापाकाे ‘श्रव्य पुस्तकालय’

बन्द हुने अवस्थामा झापाकाे ‘श्रव्य पुस्तकालय’
झापा । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’ का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम...
trusted online casino malaysia