रौतहटमा मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ

रौतहटमा मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ
रौतहट । रौतहटका एक नगरपालिकाका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह छन् । मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँ समेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । जिल्ला शिक्षा समन्वय इक...

काठमाण्डौ महानगरपालिका द्धारा विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी

काठमाण्डौ महानगरपालिका द्धारा विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी
काठमाण्डौ  । काठमाण्डौ महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक  बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतवार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा वि...

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको आयोजनामा एक महिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको सहयोग र बहिरा हित तथा संरक्षण समाज इनरुवाको आयोजनामा ३० दिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको हो । नगरका बहिराअपाङ्गता भएका ब्यक्तिहरुको लागि नेपाली साङ्केतिक भाषा तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका उपप्रमुख वीन...

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ। सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकट्तम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेलले ४५, जमुना गौतम पोखरेलले ४४,...

एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी

एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी
गण्डकी। माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यका अनुसार आजदेखि सुरु भएको परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेका छन् । उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्...

एसईई आजदेखि शुरु : चार लाख ८५ हजार विद्यार्थी सहभागी : ७८ हजार जनशक्ति परिचालन

एसईई आजदेखि शुरु : चार लाख ८५ हजार विद्यार्थी सहभागी : ७८ हजार जनशक्ति परिचालन
इटहरी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु हुँदैछ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । एकै वर्ष दुई वटा एसईई वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । त्यसअघिका दुई वर्ष कोरो...

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निस्कृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित दुई प्यानल चुनावी मैदानमा उत्रेको हो । संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द...

देशभर पाँच लाख १६ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

देशभर पाँच लाख १६ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै
इटहरी । शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् । पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको ...

स्कुले बालबालिकामा भावनात्मक र व्यवहारिक समस्या: नेपालको सन्दर्भ

स्कुले बालबालिकामा भावनात्मक र व्यवहारिक समस्या: नेपालको सन्दर्भ
भावनात्मक र व्यवहारिक समस्याहरू विश्वव्यापी रूपमा स्कूलका बच्चाहरूमा सामान्य भएको छ आजभोलि, र नेपाल पनि यसको अपवाद छैन। यी समस्याहरूले बालबालिकाको शैक्षिक र सामाजिक विकासमा उल्लेखनीय प्रभाव पार्न सक्छ र नेपाली विद्यालयका बालबालिकाको कल्याण सुनिश्चित गर्न तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ। यस लेखमा हामी नेपालमा स्कुले बालबालिकामा देखिएका भावनात्मक र व्यवहारिक समस्याहरूको अन्वेषण गर्नेछौं र यस समस्या...

झापाकाे धार्मिक विद्यालयमा दिवा खाजाको व्यवस्थापन गर्न समस्या

झापाकाे धार्मिक विद्यालयमा दिवा खाजाको व्यवस्थापन गर्न समस्या
झापा । मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । भोजनका रूपमा बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका त्यहाँका विद्यार्थी गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने...
trusted online casino malaysia