यी ७ तरिका जसले जिद्दी बच्चालाई सुधार्न सकिन्छ

यी ७ तरिका जसले जिद्दी बच्चालाई सुधार्न सकिन्छ
सन्तानका पहिलो गुरु भनेकै आमाबुवा हुन् । हरेक अभिभावक आफ्ना सन्तान आज्ञाकारी हुन् र सफल बनुन् भन्ने चाहाना राख्दछन् । प्रत्येक आमाबुवा चाहान्छन्, बच्चाहरुमा राम्रो संस्कार होस् । तर अचेल सन्तान सानै उमेरबाट आफ्नो अभिभावकका कुरा पालना गर्नु भन्दा उल्टै जिद्दी हुदै गएका छन् । सन्तानका कारण धेरै आमाबुवाहरुले आफन्त तथा छरछिमेकबाट गाली खाने स्थितिसम्म हुने गर्छ ।त्यसैले आफ्नो बच्चा जिद्दी हुँदै गएको भन...

सुस्मा गोदावरी कलेज र दिल्ली पब्लिक स्कुलमा बम प्रहार

सुस्मा गोदावरी कलेज र दिल्ली पब्लिक स्कुलमा बम प्रहार
इटहरी । मध्यरातमा सुनसरीकाे धरान स्थित दिल्ली पब्लिक स्कुल र इटहरी सुस्मा गोदावरी कलेजमा बम प्रहार भएकाे छ । बिहिबार धरानको दिल्ली पब्लिक स्कुल र इटहरीको सुस्मा गोदावरी कलेजमा विप्लव समुहले बम प्रहार गरेको हरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार भने बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथै केही समय अगाडी इटहरीबाट एक नेता पक्राउ परेकपछि समुहले डर ...

भोक्राहा नरसिंहका विधालयहरुको अवस्था खस्किदै, मर्ज गर्ने तैयारीमा गाँउपालिका

भोक्राहा नरसिंहका विधालयहरुको अवस्था खस्किदै, मर्ज गर्ने तैयारीमा गाँउपालिका
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका २६ वटा सामुदायीक विधालयहरुको पठनपाठन बेहाल रहेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका २६ वटा सामुदायीक विद्यालयहरु मध्ये वार्ड नं. ८ मा रहेका जनता अधारभुत विद्यालयमा कार्यरत्त अस्थायी शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षामा अनुतिर्ण भएपछि शिक्षकको पद रिक्त रहेको अवस्थामा उक्त विधालय मर्ज गर्ने तयारीमा रहेको गाउँपालिकाले जानक...

घुस्कीमा विद्यार्थीसंग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न

घुस्कीमा विद्यार्थीसंग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न
भुटहा। एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ घुस्कीमा रहेको हिलाल पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीसंग समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीसंग १ दिन कार्यक्रम बुधबार सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत उक्त प्रशिक्षण सहितको कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा बरिष्ट...

सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए

सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए
काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो । समितिले मेडिकल कलेजको शुल्क विवादबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन आइतबार पारित गरेको छ । मन्त...

इनरुवामा बिदा ! हद भयो …

इनरुवामा बिदा ! हद भयो …
इनरुवा। गर्मी बढेको कारण देखाउँदै इनरुवा नगरपालिकाले शैक्षिक संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार र शुक्रबार नगरभित्रका सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ । नगर प्रमुख राजन मेहताद्धारा हस्ताक्षरित सूचनामा अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या देखिएकाले बिद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । नगरपालिकाको कार्यालयले नगरभित्र संचालनमा रहेक...

आवरका विद्यार्थीलाई साइबर अपराध बारेको सचेतना

आवरका विद्यार्थीलाई साइबर अपराध बारेको सचेतना
इनरुवा। बढ्दो मोबाइल क्रेज र सोशल मीडिया प्रति युवा जमातको लगाबले निम्त्याउन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुनसरीको इनरुवामा विद्यार्थीहरुकालागि सचेतना कक्षा संचालनमा ल्याइएको छ । प्रविधिको बिकाससँगै मोबाइल र इन्टरनेटमा बढ्दो पहुँचले साइबर अपराध जन्माउने तर्फ सचेत रहनु पर्ने भन्दै सरोकारवालाहरुले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम थालेका हुन् ।इनरुवाको आवर इङ्गिलस बोर्डिङ स्कूलमा सु...

इटहरीमा इनरुवा सिएसईको कम्प्युटर सीप तालिम सम्पन्न

इटहरीमा इनरुवा सिएसईको कम्प्युटर सीप तालिम सम्पन्न
इटहरी। सुनसरीको इटहारीमा कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ बिराटनगरको वित्तिय सहयोग र एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङग इनरुवाको आयोजनामा अपांगता भएका व्याक्तिहरुलाई ३० दिने कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको हो । तालीममा प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट गरि जम्मा २५ जना विधार्थीहरुको सहभागित...

जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्ने

जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्ने
काठमान्डाैं / तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जा...

दुई दिने मोसा तालिम सम्पन्न

दुई दिने मोसा तालिम सम्पन्न
राजविराज। हनुमाननगर कंकालिनी नगरपालिकाको महावीर उच्च माध्यमिक विद्यालय हनुमानगरमा मोटरसाईकल मर्मत सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ । हनुमाानगर कंकालिनी नगरपालिकाको सहयोग र सेभ द सोसाईटीको आयोजनाको दुई दिने मोटरसाईकल मर्मत सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको हो । हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. ९ को वडा सदस्य सितल साहको अध्यक्षतामा संचालित तालिममा साहले भन्नुभयो यो तालिम लिई व्यवहारम...
trusted online casino malaysia