अब शिक्षक पनि दर्तावाल हुनुपर्ने

अब शिक्षक पनि दर्तावाल हुनुपर्ने
शिक्षण पेसामा प्रवेश गरेकाको रजिस्ट्रेसन गरिने भएको छ। अबदेखि शिक्षण पेसामा प्रवेश गर्न चाहने र पेसामा प्रवेश गरेका जनशक्तिको रजिस्ट्रेसन गरी अभिलेख राखिने भएको छ। त्यसका लागि संघीय शिक्षा ऐन, २०७५ को मस्यौदा पारित भएपछि अधिकार सम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ। विद्यालय शिक्षामा अध्यापन कार्यका लागि योग्य विद्यार्थीको निर्धारणका लागि काउन्सिलको स्थापना हुने भएको हो। काउन्सिलले शिक्षकहरूको...

एलेन कलेज ठगी प्रकरण : मण्डल धरौटीमा छुटे, मेहता र शर्मा भने कारागारमा

एलेन कलेज ठगी प्रकरण : मण्डल धरौटीमा छुटे, मेहता र शर्मा भने कारागारमा
ठगीको आरोपमा पक्राउ परेका तीनजना मध्ये धरौटी बुझाएर इनरुवाका बिनोद भनिने बिन्देश्वर मण्डल छुटेका छन् । मण्डल जिल्ला अदालत सुनसरीले माग गरेको ८ लाख ७५ हजार धरौटी बुझाएर तारिखमा छुटेका हुन् । प्रतिवादी मध्येका एलेन कलेजका संचालक बिनोद शर्मा र अध्यक्ष मनोज मेहताभने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । सुनसरी जिल्ला अदालतले फागुन २१ गते प्रतिवादीहरुका नाममा थुनचेक बहसमा आदेश दिंदै धरौटी माग...

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान
काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् । स्थानीय जमुवा, बिसौल, कल्याणपुर ...

शिक्षक आन्दोलनमा, विद्यार्थीको अभिश्य अन्योलमा, सम्बन्धीत निकाय मौन

शिक्षक आन्दोलनमा, विद्यार्थीको अभिश्य अन्योलमा, सम्बन्धीत निकाय मौन
काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा कार्यरत १ लाख ५० हजार अस्थायी शिक्षक सेवाबाट विमुख हुने अवस्थामा पुगेका छन् । सरकारले शिक्षकसँग चरणचरणमा सम्झौता गरे पनि सम्झौताबमोजिम संघिय शिक्षा ऐन, २०७५ नआउने पक्का भएपछि उनीहरू सेवाबाट विमुख हुने अवस्थामा पुगेका हुन् । देशभर ४० हजार राहत शिक्षक, ३६ हजार बालविकास शिक्षक, १३ हजार अस्थायी करार, १ हजार ५३ स्रोत व्यक्ति, १ हजार ५३ सट्टा शिक्षकलगायत छन् । यस...

अब सबै विद्यालयहरुले अनिवार्य नेपाली भाषामा आफ्नो स्कूलको नाम लेख्नु पर्ने

अब सबै विद्यालयहरुले अनिवार्य नेपाली भाषामा आफ्नो स्कूलको नाम लेख्नु पर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ। स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नुपर्नेछ। महानगरपालिका शिक्षा समितिको आइतबारको बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको हो। निर्णय नमान्ने विद्यालयलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ। संविधानको धारा ७ को उपदफा ...

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्र...

दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास
लमजुङ/ ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो । तर घिमिरे वृद्ध अव...

किस्ट मेडिकल कलेजमा मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

किस्ट मेडिकल कलेजमा मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक
काठमाडौं / ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ । कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुन...

चान्दबेलाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थीको लर्को

चान्दबेलाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थीको लर्को
इनरुवा। सुनसरीको सदरमुकाम इनरुना नगरपालिका ७ चान्दबेलामा रहेको नेपाल राष्ट्रिय हरि माविमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि निजी विद्यालय छाडेर विद्यार्थी सामुदायिक विद्यालय आउन थालेका छन् । यस माविमा कक्षा शिशुदेखि कक्षा ५ सम्म अभिभावकको मागलाई सम्बोधन गरेर अंग्रेजी माध्यमबाट पढाई गर्न थालेपछि निजी विद्यालय छाडेर समेत विद्यार्थीहरु आउन थालेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज...

प्रतिभा प्रस्फुटन गर्न कोशी गाउँपालीकामा एकदिवसीय कार्यक्रम

प्रतिभा प्रस्फुटन गर्न कोशी गाउँपालीकामा एकदिवसीय कार्यक्रम
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ३ स्थित रहेको नहर चौकमा एकदिवसीय विशाल सभा कार्यक्रम सम्पन्न भएको छ । जमाई फातिमातुजहारा वेलभेर सोसाइटी नेपाल कोशी गाउँपालीका पश्चिम कुसाहाले आयोजना गरेको उक्त कार्यक्रम बिहीबार राति सम्पन्न भएको हो । ईसराफिल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी गाउँपालीका ३ का अध्यक्ष सुलेमान मन्सुरी, सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायव निरीक्षक अवधलाल साह...
trusted online casino malaysia