प्रदेश मंत्रीले भने – विश्वास गर्नोस “ओली सरकार दौडन्छ”
जनताको भरोषा र आशाको केन्द्रका रुपमा हेरिएको ओली सरकार संक्रमणकालीन अवस्थाबाट गुज्रिदा सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक बिकास मंत्री जिवन घिमिरेले बताएका छन् ।
संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मंत्री घिमिरेले प्रदेश सरकारले जनताको चाहना बमोजिमको आशातित कार्य सम्पादन गर्न नसकेको बताएका हुन् ।
...











