हरिनगर वडा नं. १ मा कम्प्यूटर तालिम सुरु

हरिनगर वडा नं. १ मा कम्प्यूटर तालिम सुरु
भुटाहा । सुनसरीको दक्षिणवर्ती गाउँपालिका हरिनगर वडा नं. १ मा युवाहरुलाई लक्षित गरी ३ महिने सीपमूलक कम्प्यूटर तालिम सुरु भएको छ। युवाहरुलाई सशक्तिकरण बनाउन कम्प्यूटर तालिमको आयोजना गरिएको हरिनगर गाउँपालिकाको कार्यपालिका सदस्य श्री शुशील ठाकुरले भने हाम्रो गाउँ अति पिछिडिएको समाज हो जुनकी यहाँका युवाहरु सीपै नसिकी विदेश पलायन भईरहेको छ । सो को लागि हामीले हरेक वडामा युवाहरुलाई रोजगारीका लागि ...

सिन्डिकेटको मारमा निजी विद्यालय

सिन्डिकेटको मारमा निजी विद्यालय
काठमाडौं / सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रतक्ष्य मार निजी विद्यालयमा परेको छ । यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन् । आन्दोलनकारीले कालो नम्बर प्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारी साधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो ।भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने व...

बिद्यालय भर्ना अभियानमा कोशी गाउँपालीका अध्यक्ष अन्सारी

बिद्यालय भर्ना अभियानमा कोशी गाउँपालीका अध्यक्ष अन्सारी
भाणटावारी। कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी भर्ना अभियानलाई तीव्रता दिएका छन् । बिद्यालय भर्ना अभियानलाई सफल बनाउने उद्देश्यले गाउँपालीका अध्यक्ष बिद्यालय भर्ना अभियानमा तीव्रता दिएका हुन् । बिद्यालय भर्ना अभियानकै क्रममा गाउँपालीका अध्यक्ष अन्सारीले शुक्रबार कोशी गाउँपालीका वडा ८ भाणटावारी ११ जना बालबालिकालाई स्थानीय श्री निम्न आधारभूत बिद्यालयमा भर्ना गराएका छन् । गाउँपालीका अध्यक्ष अन्सा...

इटहरीमा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु

इटहरीमा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
इटहरी । पत्रकारितामा युवाहरुलाई अवसर प्रदान गर्दै अझ बढी गुणस्तरियताका साथ पत्रकारिता क्षेत्रको विकास र विस्तार गर्ने लक्ष्य सहित सुनसरीको इटहरीमा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र पुर्वेली मिडिया नेटवर्क प्रालिको संयुक्त आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रम इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले उद्घाटन गरेनका थिन् । ...

इनरुवाको जनक र द मार्टरमा मिडी प्रतिवन्ध

इनरुवाको जनक र द मार्टरमा मिडी प्रतिवन्ध
१४ बैशाख, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा रहेका दुईवटा निजि विद्यालयले छात्राहरुका हकमा मिडी लगाउन बन्देज गरेको छ । इनरुवा ३ मा रहेका द मार्टर इङ्गलिस बोडिङ्ग स्कुल र जनक स्मृति शिशु सदन माविले छात्राहरुका हकमा त्यस्तो खाले प्रतिवन्ध लगाएको हो । विद्यालयले नयाँ नियम लागु गरेसँगै अब प्रावि तह भन्दा माथिका छात्राहरुले छोटा लुगा अर्थात मिडी लगाएर विद्यालय जान पाउने छैनन् ।माबि तहसम्म अध्यापन हुने ...

हरिनगर गापा १ मा सिलाइकटाइ तालिम सञ्चालन

हरिनगर गापा १ मा सिलाइकटाइ तालिम सञ्चालन
भुटाहा । सुन्सरीको हरिनगर गाउँपालिका वडा १ मा तीन महिने सिलाइकटाइ तालिम सुरु भएको छ । ग्रामीण भेगमा रहेको दलित किशोरीहरु लाई लक्षित गरि सो सिलाइकटाइ तालीम आयोजना गरिएको हो। हरिनगर गाउँपालिका वडा १ को सहयोग र दावत एन्ड इर्शाद सेन्टर नेपालको आयोजनामा तीन महिने सिलाइकटाइ तालिम सुरु भएको छ ।हरिनगर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी मिया प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमक...

ईटहरीमा निशुल्क पत्रकारिता तालिम हुने

ईटहरीमा निशुल्क पत्रकारिता तालिम हुने
ईटहरी । सुनसरीको ईटहरीमा रहेको फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर र पुर्बेली मिडिया नेटवर्कको सहकार्यमा ७ दिने निशुल्क आधारभुत पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । पछिल्लो समय सञ्चार माध्यायममा दक्ष जनशत्तिको अभाव रहेको भन्दै दक्ष र समय सापेक्ष जनशक्ती उत्पादन गर्ने ध्येयका साथ तालिम सञ्चालन गर्न लागिएको आयोजक फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष बिकल रेग्मीले जानकारी दिएका छन । यहि बैश...

विद्यालय भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री राईद्वारा अभिभावकत्व ग्रहण

विद्यालय भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री राईद्वारा अभिभावकत्व ग्रहण
विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले नयाँ शिक्षा नीति तथा पाठ्यक्रम ल्याउन लागेको बताउनुभएको छ । विद्यालय भर्ना अभियानअन्तर्गत रतुवामाई नगरपालिकामा आज तीन बालबालिकाको अभिभावकत्व गहण गर्दै उहाँले ती बालबालिकाको अध्ययन र अन्य सबै समस्याको जिम्मा आफूले लिने बताउनुभयो । मुख्यमन्त्री राईले मोरङको रतुवामाई नगरपालिका–६ स्थित कादुपाडामा रहेको सरस्...

असहायका कोटामा नेताका छोराछोरी

असहायका कोटामा नेताका छोराछोरी
काठमाडौँ, ९ वैशाख । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ । पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुकार महर्जनले आफ्नी छोरीलाई निस्शुल्क पढाइरहेका छन् । बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालक...

भोक्राहा नरसिंहमा पत्रकारीता तालिम

भोक्राहा नरसिंहमा पत्रकारीता तालिम
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तिन दिने पत्रकारीता तालिम आज देखी सुरु भएका छ । स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह, सुनसरीको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा आज देखी तिन दिने पत्रकारीता तालिमको उदघाटन भएको हो। भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम देवी मेहताले तिन दिने पत्रकारीता तालिमको उदघाटन गर्दै उत्कृष्ट तिन जना प्रशिक्षार्थी पत्रकारहरुलाई थप तालिम...
trusted online casino malaysia