इनरुवामा निःशुल्क मोबाइल मर्मत तथा कम्प्युटर तालीम सुरु
https://www.facebook.com/112654112466256/photos/pcb.588014241596905/588011151597214/?type=3&theater
इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालका क्षेत्रमा पिछडावर्ग समुदायका बेरोजगार तथा अपांग युवायुवतीहरुको लागि ४५ दिने निःशुल्क मोबाइल मर्मत तथा कम्प्युटर तालिम सुरु भएको छ ।
पिछडिएको समुदाय उत्थान विकास समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्ट...












