इनरुवा सि.एस.ई.को सुरक्षा गार्ड तालिम चक्रघट्टीमा सञ्चालन
१७ चैत्र, इनरुवा। युवा स्वरोजगार तथा बैदेशिक रोजगारीलाइ टेवा पुग्ने उदेश्यले बरहा नगरपालिकाको चक्रघट्टीमा १ महिने सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालनमा आएको हो। सिटिईभिटि मान्यता प्राप्त इनरुवाको कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंगको प्राविधिक सहयोगमा तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको वित्तिय सहयोगमा उक्त सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालनमा आएको हो।
बरहा नगरपाल...











