जनक विश्वविद्यालयमा गाभ्ने निर्णय विरुद्ध मविव क्याम्पस राजविराजमा तालाबन्दी

जनक विश्वविद्यालयमा गाभ्ने निर्णय विरुद्ध मविव क्याम्पस राजविराजमा तालाबन्दी
१३ फागुन, राजविराज। सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय विरुद्ध आन्दोलनरत संघर्ष समितिले आइतवार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । गत माघ २१ गते देखि चरणवद्ध आन्दोलन गर्दै आएका नेपाल प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस एकाइ संघर्ष समिति राजविराजले क्याम्पसको सम्पूर्ण कामकाज ठप्प पार्दै अनिश्च...

गुणस्तरीय शिक्षा सहित शैक्षिक सुधारकालागि गढीमा विशेष कार्यक्रम

गुणस्तरीय शिक्षा सहित शैक्षिक सुधारकालागि गढीमा विशेष कार्यक्रम
१२ फागुन, औरावनी। सुनसरीको गढी गाउँपालिकाले गुणस्तरीय शिक्षा सहित शैक्षिक स्तर सुधारकालागि अभियानका रुपमा विशेष कार्यक्रम संचालनमा ल्याउने भएको छ । गाउँपालिकाको कार्यालयले शिक्षा क्षेत्र सुधारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षित समाजको परिकल्पना अनुरुपको अभियान संचालनमा ल्याउन लागेको हो । गाउँपालिकाले शिक्षा क्षेत्रको वृद्धि बिकासकालागि कुल बजेटको २५ प्रतिशत रकम अर्थात करिव ७ करोड रकम छुट्याए...

सुनसरीको ग्रामिण क्षेत्रका युवाहरुलाइ Inaruwa CSE ले सीपमुलक तालिमहरु दिदै

सुनसरीको ग्रामिण क्षेत्रका युवाहरुलाइ Inaruwa CSE ले सीपमुलक तालिमहरु दिदै
९ फागुन, इनरुवा। इनरुवाको शान्तिचौकमा रहेको कलेज अफ सफ्टवेयर एण्ड हार्डवयर इन्जिनियरिङ्गले बर्जु गाउपालिका वडा नं. ४ मा सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ। बर्जु गाउपालिकाको वित्तिय सहयोगमा सञ्चालन हुन आएको उक्त सीपमुलक तालिम बेरोजगार युवायुवतिहरुलाई लक्षित गरिएको हो। कम्प्युटर हार्डवेयर मर्मत विषयक सीप मुलक तालिम कुल ४० जना बेरोजगार युवायुवतिहरुलाइ दिन लागिएको हो। बर्जु गाउपालिकाको वडा नं. ४ अम...

तीन दिने घुम्ती कार्यक्रम सम्पन्न

तीन दिने घुम्ती कार्यक्रम सम्पन्न
७ फागुन, राजविराज । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम विद्यालय व्यवस्थापन समिति अनुदान अन्तर्गत समुदाय स्तरमा आयोजित तीन दिने घुम्ती कार्यक्रम सप्तरीको गाउँपालिका बेल्ही चपेना–५ मलेकपुरको सरदार टोलमा सोमबार सम्पन्न भएको छ । राष्ट्रिय प्राथामिक कक्षा पढाई कार्यक्रम सप्तरी जिल्लाभरी विद्यालय मार्फत प्रभावकारी रुपमा संचालन भईरहेको छ । उक्त कार्यक्रमले विद्यालय आउन नसकेको विद्यार्थीहरुलाई वि...

सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ?

सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ?
काठमाडौं / त्रिभुवन विश्वविद्यालय ले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ । स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० शजार रुपैयाँ तोकिएको छ । सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ । विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ । तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ । यस बर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स...

स्कुल नआएको भन्दै विद्यार्थीलाई कुटपिट : ढिला गरेको भए हातै काट्नुपथ्र्यो – चिकित्सक

स्कुल नआएको भन्दै विद्यार्थीलाई कुटपिट : ढिला गरेको भए हातै काट्नुपथ्र्यो – चिकित्सक
काठमाडौं / गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर पूरै...

मेडिकल शिक्षामा अर्बौं लगानी बालुवामा पानी

मेडिकल शिक्षामा अर्बौं लगानी बालुवामा पानी
काठमाडौं, ५ फागुन । एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी ३६ पटकसम्म अनुत्तीर्ण भएको पाइएपछि काउन्सिल पदाधिकारी नै चकित परेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।३६ पटक अ...

दिसा निर्देशन गर्न सक्ने शिक्षा निती वनाइनु पर्ने – मुख्य मन्त्री राई

दिसा निर्देशन गर्न सक्ने शिक्षा निती वनाइनु पर्ने – मुख्य मन्त्री राई
४ फागुन, इटहरी । प्रदेस नम्वर १ का मुख्य मन्त्री शेरधन राईले नयाँ शिक्षा निती बनाईनु पर्ने वताएका छन । सुनसरीको इटहरीमा प्याब्सन प्रदेस नम्वर १ को प्रथम साधारण सभालाई सम्वोधन गर्दै मुख्य मन्त्री राईले आजको युगलाई दिसा निर्देशन गर्न सक्ने शिक्षा निती वनाइनु पर्नेमा जोड दिएका हुन । विकास र समृद्धि प्राप्तीका लागि मार्ग निर्देशन गर्न सक्ने व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्नेमा समेत मुख्यम...

संघीय शिक्षक फोरममा गुणेश्वर

संघीय शिक्षक फोरममा गुणेश्वर
  इनरुवा फागुन ४ /उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल निकट संघीय शिक्षक फोरम इनरुवा नगरको अध्यक्षमा राजाजी रामजी महतोदास माबिका शिक्षक गुणेश्वर मेहता चयन भएका छन् । इनरुवामा सम्पन्न पहिलो अधिवेशनले शिक्षक फोरम नेपालको इनरुवा अध्यक्षमा गुणेश्वर मेहतालाई चयन गरेको हो । मेहताको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति समेत चयन भएको छ । नयाँ नगर कार्य समितिको सह अध्यक्षमा खेमनारायण चौध...

समुदायमा आधारित तीन दिने घुम्ती कार्यक्रम शुरु

समुदायमा आधारित तीन दिने घुम्ती कार्यक्रम शुरु
४ फागुन, राजविराज। समुदाय स्तरमा आयोजित तीन दिने घुम्ती कार्यक्रम सप्तरीको गाउँपालिका बेल्ही चपेना–५ मलेकपुरमा शुक्रबार देखि शुरु भएको छ । राष्ट्रिय प्राथामिक कक्षा पढाई कार्यक्रम सप्तरी जिल्लाभरी संचालन भईरहेको छ । उक्त कार्यक्रमले पढाईबाट बञ्चित रहेको विद्यार्थीहरुलाई विद्यालय सम्म पहुच पु¥याउने उद्देश्यले संचालन गरिएको हो । यूएसएड र आरटीआईको अनुदान तथा नेपाल सरकारको सहयोग र सेभ द सप्तरीको ...
trusted online casino malaysia