जामियामा अभिभावक भेला
६ फागुन, इनरुवा। भोक्राहा ९ मा रहेको जामिया इस्लामिया मर्दशाले अभिभावकको भेला सम्पन्न गरेको छ । खस्कँदो शैक्षिक गुणस्तर उकास्नकालागि अभिभावक भेलाको आयोजना गरिएको कार्यवाहक सचिव सज्जात आलमले जानकारी दिए ।
पुरानो व्यवस्थापन समिति र गाउँवासीवीच चली आएको आपसी मनमुटावको अन्त्य गरी मदर्शा शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्येश्यअनुरुप सर्वपक्षिय भेला डाकिएको आलमले बताए । भेलामा वर्तमान अवस्...











