आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ? थोरै बच्चा, धेरै डिमान्ड

काठमाडौं / भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर...

अमेरिका जान डराए नेपाली विद्यार्थी

अमेरिका जान डराए नेपाली विद्यार्थी
काठमाडौं ।  महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो । आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् । शिक्षा मन्त्रालयका उपसच...

अष्ट्रेलिया जानु अघि देशकाे बारेमा जान्नैपर्ने १० कुरा

अष्ट्रेलिया जानु अघि देशकाे बारेमा जान्नैपर्ने १० कुरा
अष्ट्रेलिया भन्ने वित्तिर्क सुविधासम्पन्न ठूलो सहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, लहलहराउँदो पहाड बुझ्छौ। जो कोही लाई जान मन लाग्छ,त्यसो त नेपालबाट अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी गइरहेका छन् । यदि तपाई पनि यस्तै सोच वा घुम्ने सोचमा जाँदै हुनुहुन्छ भने अष्ट्रेलियाका बारेमा यी १० कुरा जान्नुहोस्, तपाईलाई सजिलो हुनेछ । १. महंगो देश – अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छै...

तीस हजार तिरे थेसिस हातैमा

तीस हजार तिरे थेसिस हातैमा
काठमाडौं – ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (मानविकी) क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् । त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना राखिएका थिए । त्यहाँ लेखिएको थियो – टाइप...

सरकारी जागिरमा नेपाली युवायुवतीकाे माेह बढदाे : माग ४५८ : अावेदन दिए ७४ हजारले

सरकारी जागिरमा नेपाली युवायुवतीकाे माेह बढदाे : माग ४५८ : अावेदन दिए ७४ हजारले
काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त...

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य : तीन संगठनमा चार नेता मात्र योग्य

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन् । प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन...

नेपालकाे एउटा यस्ताे गाउ जहाँ – प्रेममा फस्ने डरले छोरीलाई अामाबाबुले स्कुल जानै रोक लगाइदिए

नेपालकाे एउटा यस्ताे गाउ जहाँ – प्रेममा फस्ने डरले छोरीलाई अामाबाबुले स्कुल जानै रोक लगाइदिए
काठमाडौं । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो । यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो । ‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम वि...

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)
२० माघ, इनरुवा। सरस्वति पुजाको अवसरमा इनरुवा ६ स्थित कश्यप विधा पिठमा साना साना नानीहरु पुजा आजा गर्दै तथा अभिभावहरुबाट आ-आफ्ना नानीहरुलाइ अक्षरारम्भ गराइदै।    

“अज्ञानतालाई ज्ञान रुपी प्रकाश” ले चिर्न आज माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइदै

“अज्ञानतालाई ज्ञान रुपी प्रकाश” ले चिर्न आज माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइदै
१९ माघ, इनरुवा । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी द...

माक्स वितहरण कार्यक्रम सम्पन्न

माक्स वितहरण कार्यक्रम सम्पन्न
१३ माघ,  विराटनगर । समाज सेवामा क्रियाशिल संस्था OCNB Nepal ले विद्धार्थीहरुलाई मास्क वितरण गरेकाे छ । वालविकासका लागि संगठन (ORCHID) काे विद्धार्थि सहयाेग कार्यक्रम अन्तर्गत काेशिहरैचा ४ शुक्रवारे माेरङ स्थित महेन्द्र माध्यमिक विद्यालयमा मा अध्ययनरत ५० जना विद्धार्थीलाइ धुलाे धुवाबाट वच्न सहयाेग पुगाेस भन्ने उद्देश्यले साे संस्थाले मास्क वितरण गरेकाे हाे । अाज विद्यालयमा अायाेजित एक कार्यक्रमक...
trusted online casino malaysia