मधेशाको विद्यालयलाई सिर्जनशिल परिवारको ५० हजार सहयोग
कात्तिक २९ गते इनरुवा /वैदेशिक रोजगारका लागि कतार पुगेका नेपालीहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि मधेशाको एक विद्यालयलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।रोगजारीका लागि कतार पुगेका युवाहरुद्धारा गठित सुनसरी सिर्जनशिल परिवार नेपालले मधेशा ६ मा रहेको श्री शिशु श्री शिशु विकासिनी प्रावि भौतिक पूर्वाधार सुधारकालागि नगद ५० हजार रकम उपलब्ध गराएको हो ।
सिर्जनशिल सुनसरीका अध्यक्ष पुष्...












