वनरक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर राखेपछि चाैतर्फी हंगामा

वनरक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर राखेपछि चाैतर्फी हंगामा
काठमाडाै । वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ।विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी (महिला)हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ। पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आ...

इटहरी सेकेन्डरी स्कुलकाे हाेस्टलमा उपमहानगरकाे ताला

इटहरी सेकेन्डरी स्कुलकाे हाेस्टलमा उपमहानगरकाे ताला
इटहरी । साेमबार बिहान सुतेकै स्थानमा छात्रकाे मृत्यु भएपछि इटहरीस्थित सेकेन्डरी बाेडिर्ङ स्कुलकाे हाेस्टलमा उपमहानगरकाे टाेलीले मंगलबार ताला लगाएर अनुशन्धान सुरू गरेकाे छ । हाेस्टल व्यवस्थापनमा लापर्वाहि गरेकाे ब्यापक जनगुनासाे र सामाजिक सञ्जालहरूमा चर्काे आलाेचना भएपछि उपमहानगरले एक्सन लिदै तत्काल हाेस्टल कक्षमा ताला लगाइ अनुशन्धान अघि बढाएकाे हाे । उक्त हाेस्टलले नेपाल सरकारकाे शिक्षा ऐनमा उल...

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने
इटहरी । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०-२० ज...

एसइई नतिजा अघिल्लो वर्ष भन्दा सुधार : परीक्षा बोर्डले देखायो यी तीन कारण

एसइई नतिजा अघिल्लो वर्ष भन्दा सुधार : परीक्षा बोर्डले देखायो यी तीन कारण
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त ...

बबियाको सरस्वतीमा कक्षा ११ को पढाई सुरु हुने

बबियाको सरस्वतीमा कक्षा ११ को पढाई सुरु हुने
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ । एसईईको नतिजा सार्वजनिक भएसगैं भर्ना अभियान सञ्चालन गर्ने गरि नयाँ विधार्थीको स्वागत गर्ने गरी यही नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको हो । विद्यालय व्यवस्थापन समितिको पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबा...

एसईई नतिजा अबको दुई दिनभित्र, यसरी हेर्न सकिने

एसईई नतिजा अबको दुई दिनभित्र, यसरी हेर्न सकिने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम समेत सकिएको र रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । नतिजा सार्वजनिक गर्ने ...

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।“असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ”, ...

सामुदायिक विद्यालय बन्द गरे शिक्षक र कर्मचारीलाई पदबाट हटाउने मेयर शाहको चेतावनी

सामुदायिक विद्यालय बन्द गरे शिक्षक र कर्मचारीलाई पदबाट हटाउने मेयर शाहको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए पदबाट हटाउने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरे लगत्तै मेयर शाहले यस्तो चेतावनी दिएका हुन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमो...

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ। परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत...

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
इनरुवा। इनरुवा नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विद्यालयस्तरमा तालिम सम्पन्न गरेको हो। आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने र योग अभ्यासमा बानी पार्ने उद्देश्यले केन्द्रले इनरुवा ५ बलाहामा तालिम सम्पन्न गरेको ह...
trusted online casino malaysia