सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न
३० चैत्र, सप्तरी।सप्तरीको सितापुरमा मंगलबार सार्वजानिक लेखा परिक्षण सम्बन्धी एकदिबसिय क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । एल.जि.ए.एफ ललितपुरको आर्थिक सहयोग, गाबिस सितापुरको आयोजना तथा लोक कल्याण नेपाल सप्तरीको सहयोगमा तालिम संचालन भएको हो । गाविस सचिव भुमिराज ब्लोन तामाङको अध्यक्षतामा आयोजित तालिममा गाविसद्धारा संचालित योजनाको लेखाजोखा राख्न उपभोक्ता समितीले अपनाउनु पर्ने बिधी बारे सहभागीहरुला...










