३० चैत्र, सप्तरी।सप्तरीको सितापुरमा मंगलबार सार्वजानिक लेखा परिक्षण सम्बन्धी एकदिबसिय क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । एल.जि.ए.एफ ललितपुरको आर्थिक सहयोग, गाबिस सितापुरको आयोजना तथा लोक कल्याण नेपाल सप्तरीको सहयोगमा तालिम संचालन भएको हो । गाविस सचिव भुमिराज ब्लोन तामाङको अध्यक्षतामा आयोजित तालिममा गाविसद्धारा संचालित योजनाको लेखाजोखा राख्न उपभोक्ता समितीले अपनाउनु पर्ने बिधी बारे सहभागीहरुलाई सचेत गरिएको थियो । तालिममा राजनितिक दलका प्रतिनिधी, गैर सरकारी संस्थाका पदाधिकारी, बिभिन्न उपभोक्ता समितीका अध्यक्ष, नागारिक वडा मंचका संयोजक, नागारिक सचेतना केन्द्रका प्रतिनिधीहरु, स्थानीय महिला, बुद्धीजीबी लगायतका सरोकारवाला निकायका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...
रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्...








