इनरुवामा OBC को नि:शुल्क आधारभुत कम्प्युटर तालिम उदघाटन

इनरुवामा OBC को नि:शुल्क आधारभुत कम्प्युटर तालिम उदघाटन
२१ चैत्र, इनरुवा । इनरुवामा दुइ महिने आधारभुत कम्प्युटर तालिमको उदघाटन भएको छ। पिछडिएको समुदाय (OBC) उत्थान विकास समितिको आर्थिक सहयोगमा पिछडिएको समुदायका युवाहरु लाई लछित गरि दुइ महिने आधारभुत कम्प्युटर तालिमको उदघाटन भएको छ। २५ जना युवायुवतिलाइ लछित गरिएको सो तालिम इनरुवा - २ स्थित नेशनल स्किल डेभलोपमेन्ट एण्ड रिसर्च सेन्टर (inaruwa cse) मा सञ्चालन हुने जानकारि कार्यक्रम संयोजक अनुप बहादुर खडक...

सप्तरीमा तीन निरीक्षक निष्काशनमा

सप्तरीमा तीन निरीक्षक निष्काशनमा
२० चैत्र , राजविराज। एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सम्पन्न नेपाली विषयको परीक्षामा दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षक निष्काशनमा परेका छन् ।टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरी निष्काशनमा परेका हुन् । जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईको नेतृत्वमा गएको परीक्षा अनुगमन टोलीले परीक्षामा अमर्...

आफ्नो बालबच्चालाई कहिल्यै नभन्नुस् यी ८ कुरा

आफ्नो बालबच्चालाई कहिल्यै नभन्नुस् यी ८ कुरा
अभिभावक जिम्मेवारी सम्हाल्नु निकै चुनौतीले भरिएको काम हो। आफ्नो बच्चालाइ सहि दिशामा हिडाइँ उज्जवल भविष्य तर्फ डोर्याउँने काम सोचै झै सजिलो हुन्न। कठोर वचन प्रयोग गरेर अरूमाथि आक्रोश व्यक्त गर्ने मानिसको बानी नै हुन्छ। तथापी, जब त्यो आक्रोश तपाईँ आफ्नो बालबच्चामाथि खन्याउनुहुन्छ, तब त्यसको परिणाम एकदमै नकारात्मक हुन जान्छ। त्यसैले, आफ्ना बच्चाहरूलाई भुलेर पनि यी ७ कठोर कुराहरू नभन्नुहोस्ः १...

आजदेखि एसएलसी परीक्षा सुरु

आजदेखि एसएलसी परीक्षा सुरु
१८, चैत्र । आजदेखि सुरु भएको एसएलसी परीक्षाका लागि केन्द्रमा आवश्यक सम्पूर्ण सामग्री र सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको परीक्षा नियन्त्रण कार्यालले जनाएको छ । परीक्षामा देशभरीबाट छ लाख १५ हजार विद्यार्थी सहभागी भएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले असहजताका बीच पनि हुन लागेको एसएलसी परीक्षा सफल बनाउन सबैसँग आग्रह गरेका छन् । भूकम्प, नाकाबन्दी र बन्द हड्तालका बाबजुत पनि विद्यार्थीलाई पर...

एसएलसी परीक्षाको तयारी सिरहामा पनि पुरा भएको छ

१५ चैत्र, सिरहा । विहिबारदेखि देशभरी एकै पटक सुरु हुने एसएलसी परीक्षाको तयारी सिरहामा पनि पुरा भएको छ । यस बर्ष सिरहाबाट कूल १३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । ति मध्ये नियमित तर्फ ९ हजार ६ सय ६५ र एक्जाम्टेड तर्फ ३ हजार ५सय ७० जना विद्यार्थी रहेका छन् । सिरहाबाट ७० जना परीक्षार्थीले यस बर्ष एसएलसी दिनबाट बञ्चित भएका छन् । समयमा परीक्षा फर...

एसएलसी अाउँनै लाग्दा प्याब्सनको आन्दोलन चेतावनी, परीक्षा भाड्न की झन् राम्रो बनाउन ?

एसएलसी अाउँनै लाग्दा प्याब्सनको आन्दोलन चेतावनी, परीक्षा भाड्न की झन् राम्रो बनाउन ?
१५ चैत्र, काठमाडौं ।एसएलसी परीक्षार्थीको विषयगत लेटर ग्रेडिङ प्रणाली ठिक नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पूर्वाञ्चल क्षेत्रिय समितिले सो प्रणाली सच्चाउन माग गरेको छ ।एसएलसी परीक्षा सुरु हुनुभन्दा १२ दिन अगाडि त्यसलाई सच्याउँदै विषयगत आधारमा मात्रै लेटर ग्रेडिङ गर्ने निर्णय गरेको भन्दै प्याब्सन पूर्वाञ्चल क्षेत्रीय समितिले आपत्ती जनाएको हो । परिवर्तित प्रणालीबाट...

कोरियन भाषाको परिक्षा असारमा, यसपटक पनि लाईनमै बसी आवेदन दिनुपर्ने

कोरियन भाषाको परिक्षा असारमा, यसपटक पनि लाईनमै बसी आवेदन दिनुपर्ने
१० चैत्र, काठमाडौं । सन् २०१७ का लागि कोरियामा काम गर्न जाने कामदारहरुका लागि लिईने कोरियन भाषाको परिक्षा आउँदो असार महिनाको पहिलो हप्तामा गर्न तयारी सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाका अनुसार अबको दुई हप्ता भित्र परीक्षाको मिति तय गरिने जनाईएको छ । नेपालको तर्फबाट भदौमा नै परिक्षा लिने निर्णय गरे पनि कोरियाले नेपाल सरकारलाई असारमै परिक्षा गर्न आग्रह गरेको थियो ...

परिमार्जित पाठ्यक्रम सहित शिक्षक आयोग फेरि खुल्दै

परिमार्जित पाठ्यक्रम सहित शिक्षक आयोग फेरि खुल्दै
२८ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको छ । पाठ्यक्रम परिमार्जनको काम सकिएकाले माध्यमिक तहमा ६ सय ११ दरबन्दीका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । ‘एक हप्ता भित्रै आयोग खुल्छ, हामी सूचना निकाल्ने अन्तिम तयारीमा छौं,’ शिक्षा सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने ।शिक्षा विभागले आयोगलाई ६ सय ११ दरबन्दी माध्यमिक तहमा आवश्यक रहेको जा...

जानौं, हात्तीपाइलेको औषधी कसले खाने, कसलाई नखुवाउने ?

जानौं, हात्तीपाइलेको औषधी कसले खाने, कसलाई नखुवाउने ?
२४ फागुण। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोग निवारणका लागि सरकारले २०७२ को आम औषधि सेवन गराउने कार्य यही फागुन २९ गतेबाट सुरु गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालका ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाउने महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिए । नेपालमा हात्तीपाइले रोग ...

उदयपुरका अरुणलाई कोरियामा ‘मेडिकल प्रोफेसन अवार्ड’

उदयपुरका अरुणलाई कोरियामा ‘मेडिकल प्रोफेसन अवार्ड’
२४ फागुण, उदयपुर / दक्षिण कोरियाको राजधानी सोलमा एक नेपाली विद्यार्थीले एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड हासिल गरेका छन् । सोल नेशनल युनिभर्सिटीमाको कलेज अफ मेडिसिनमा फङ्सनल एण्ड मलिक्युलर ल्याबमा पिएचडी गरिरहेका उदयपुर बेल्टार बसाहा नगरपालिका वडा नं.–२ बस्ने रमेश गुप्ताका छोरा अरुण गुप्ताले ‘एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड’ हासिल गरेका हुन् ।प्रत्येक वर्ष ३ जना पिएएचडीका विद्यार्थीला...
trusted online casino malaysia