इनरुवाको एसी हलमा ‘छ माया छपक्कै’
इनरुवाको एसी सहितको डिजिटल हलमा नेपाली चलचित्र ‘छ माया छपक्कै’ प्रर्दशनमा आउने भएको छ । इनरुवाको भगवती रोडमा रहेको क्लासिक होटलसँगै संचालनमा ल्याइएको सीबी सिनेमा हलमा असोज २४ गते (आज ) १२ बजेको शो बाट छ माया छपक्कै फिल्म चलाउन लागिएको हो ।
नेपालभर एकसाथ रिलिज हुन लागेको उक्त फिल्मलाई इनरुवामा संचालनमा आएको एसी सहितको फोल्डिङ सिट भएको डिजिटल हल सीबी सिनेमाले समेत प्रर्दशनमा ल्याउन लागेको हो । सि...












