विप्लव समूहको चेतावनीका कारण सलमानको नेपाल भ्रमण स्थगित

विप्लव समूहको चेतावनीका कारण सलमानको नेपाल भ्रमण स्थगित
१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा...

यसरी गरियो श्रीदेवीलाई भावपूर्ण अन्तिम विदाई (तस्विरहरु सहित)

यसरी गरियो श्रीदेवीलाई भावपूर्ण अन्तिम विदाई (तस्विरहरु सहित)
गत शनिबार दुबईमा निधन भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बईमा गरिँदै छ । उनको अन्तिम संस्कार बुधबार अपराह्न चारबजे हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अपराह्न २ बजेबाट भने शवयात्रा सुरु हुने छ । राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने भारत सरकारले जनाएको छ । उनी भारतको चाैथाे उच्च पदक मानिने पद्मश्री प्राप्त अभिनेत्री हुन् । ...

आयो यस्तो तथ्य : श्रीदेवीको मृत्यु ‘दुर्घटनावश पानीमा डुबेर’

आयो यस्तो तथ्य : श्रीदेवीको मृत्यु ‘दुर्घटनावश पानीमा डुबेर’
चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको विधिविज्ञान परीक्षणमा देखिएको छ। यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो। सपरिवार एउटा विवाह समारोहमा सहभागी हुन दुबई गएको बेला शनिवार उनको मृत्यु भएको हो। मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतलाई उपलब्ध गराएको 'गल्फ न्यूज'ले जनाएको छ। उक्त पत्रिकाका ...

सुपरस्टार श्रीदेवीको मृत्युको कारण यस्तो रहेछ, सबै सतर्क रहन आवश्यक

सुपरस्टार श्रीदेवीको मृत्युको कारण यस्तो रहेछ, सबै सतर्क रहन आवश्यक
१३ फागुन। वलिउडकी सुपरस्टार श्रीदेवीको कार्डिएक अरेस्टको कारणले शनिबार राती निधन भएको छ । मिडियाका खबर अनुसार दुवईमा मोहित मार्वाहको विवाह समारोहमा उपस्थित भएकी श्रीदेवीलाई अचानक कार्डिएक अरेस्ट भएको थियो । उनका देवर सन्जय कपूरका अनुसार रातको करिब ११ देखि साढे ११ को बीचमा उनको निधन भएको थियो । पातलो कदकाठी भएकी, फिटनेसका लागि सधै सजग रहने श्रीदेवीलाई त्यस्तो बिमारले अचानक आक्रमण गरेको कुरा ...

बलिउडलाई ठुलो क्षति : अभिनेत्री श्रीदेवीको निधन

बलिउडलाई ठुलो क्षति : अभिनेत्री श्रीदेवीको निधन
१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा...

दीपिका पादुकोण अब लेडी डन बन्दै

दीपिका पादुकोण अब लेडी डन बन्दै
सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्। ‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्ममा दीपिकासँगै इरफान खान पनि देखिनेछ। दीपिका सपना दिदीको भुम...

किरात राई जातिको मौलिक संस्कारमा आधारित चलचित्र ‘यारी’

किरात राई जातिको मौलिक संस्कारमा आधारित चलचित्र ‘यारी’
किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र ‘यारी’  धरानमा प्रदर्शन गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको आयोजनामा धरानको गणेश टाकिजमा यारी प्रदर्शन भएको हो । बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । चलचित्र विकास बोर्डबाट ०७४ सालमा सम्मानित चलचित्र यारीको अर्थ किरात राईमा भविष्यव...

मार्च ३० मा आउदै ‘बागी २’, यस्तो भञ्कंर छ ट्रेलर (भिडियो)

मार्च ३० मा आउदै ‘बागी २’, यस्तो भञ्कंर छ ट्रेलर (भिडियो)
चलचित्र ‘बागी २’ को ट्रेलर सार्वजनिक भएको छ।  टाइगर श्राफ अभिनित चलचित्रमा अहमद खानले निर्देशन गरेका छन् ।  ट्रेलर सार्वजनिक क्रममा अभिनेता टाइगर र अभिनेत्री दिशा पटनी बुधबार हेलिकोप्टर मार्फत मुम्बईको महालक्ष्मी रेसकोर्स पुगेका थिए। चलचित्रकाे ३ प्रदर्शन ३० मार्चमा तय गरिएको छ । https://youtu.be/F2lN25IayH8?t=9  

बहुप्रतिक्षित पुर्नेन्दु झा निर्देशित ‘संरक्षण’ फागुन १७ मा पुन: रिलिज

बहुप्रतिक्षित पुर्नेन्दु झा निर्देशित ‘संरक्षण’ फागुन १७ मा पुन: रिलिज
८ फागुन, इनरुवा। गत साउन २७ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘संरक्षण’ पुन: रिलिज गर्ने तयारी गरिएको छ। श्रावणमा आएको बाढीका कारण व्यापारमा अवरोध आएको भन्दै ‘संरक्षण’लाई फेरी रिलिज गर्न लागिएको हो । यहि फाल्गुन १७ होलिको अवसरमा चलचित्रलाई तराईमा रि – रिलिज गर्न लागिएको हो । जनकपुर, बीरगञ्ज तथा मधेसी जनता बाहुल्य रहेका ७ भन्दा बढी शहरमा रि- रिलिज गर्न लागिएको हो ।गत श्रावणमा आएको बाढीका कारण व्य...

यस्तो छ, अनमोलको फिल्म ‘कृ’ (भिडियो)

यस्तो छ, अनमोलको फिल्म ‘कृ’ (भिडियो)
फिल्म ‘कृ’ सम्पूर्णरुपमा अनमोल केसीको फिल्म हो, जो यतिबेला नेपाली फिल्मका सबैभन्दा जल्दाबल्दा स्टार मानिन्छन् । उनले अहिलेसम्म चार वटा मात्रै फिल्म खेलेका छन्, ती कुनै पनि फिल्ममा असफलताको मुख हेर्नु परेको छैन । त्यसैले ‘कृ’ नेपाली फिल्मप्रति चासो राख्ने जोकसैका लागि प्रतिक्षित फिल्म बनेको थियो । अहिले यो फिल्म हलमा लागेको छ । वास्तवमा कस्तो छ त यो फिल्म, यहाँ केहि कथाबस्तुका साथमा समिक्षा गर्...
trusted online casino malaysia