फेरी श्रीकृष्णलाई सम्झिदै यसो भनिन् स्वेता खड्काले (भिडियो)
पोखरा। नायिका श्वेता खड्काको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को प्रचार टोली सोमबार पोखरा आइपुगेको छ। पोखरामा पत्रकार सम्मेलन गरी निर्मात्री तथा नायिका श्वेता खड्का र कलाकार दयाहाङ राईले जनजीवनमा घटिरहेका समसामयिक विषयमा चलचित्र कान्छी तयार पारेको बताए। ‘मात्रै प्रस्तुति फरक छ, कान्छी भन्नेवित्तिकै जुन माया ममता जाग्छ, चलचित्रमा पनि त्यही छ’, खड्काले भनिन्।
फाल्गुन ४ गते बाट देश भर प्रदर्शनक...












