श्रृष्टी श्रेष्ठ संगको रोमान्समा नरेन लिम्बु “लाउरे” बन्ने पक्का

श्रृष्टी श्रेष्ठ संगको रोमान्समा नरेन लिम्बु “लाउरे” बन्ने पक्का
३ फाल्गुन , काठमाण्डौं । आस्था व्याण्डका गायक नरेन लिम्बु अब दुर्गिश फिल्मस्को व्यानरमा बन्न लागेको नया चलचित्र "लाउरे" मा मुख्य भूमिकामा देखिने भएका छन् । नेपालि पप गायन क्षेत्रमा ख्याति कमाइ सकेका नरेनलाई सोमबार निर्माता सुनिल रावलले लाउरेका लागि अनुबन्धित गरि सम्झैता समेत गरेका छन् । निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अलावा श्रृष्टी श्रेठ, विक्रम सिंह, मेरुना मगर सुमन च...

यस्तो छ रहस्य ‘जोली एलएलबी–२’ मा अक्षयको रातो टिका, धागो र जुत्ताको

यस्तो छ रहस्य ‘जोली एलएलबी–२’ मा अक्षयको रातो टिका, धागो र जुत्ताको
२६ माघ, एजेन्सी ।बलिउड अभिनेता आफ्नो आगामी फिल्म ‘जोली एलएलबी–२’मा एक वकिलको भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलरमा उनको वकित भेषलाई लिएर अक्षय चर्चामा आए, जुन ‘लुक’ उनलाई सुहाएको पनि छ । तर, उनको यो ‘लुक’ को कहानी लामो छ। भारतीय मिडियाको एक अन्तवार्ताका क्रममा अक्षयका डिजाइनर वीरा कपूरले उनको लुकको बारेमा बताएकी छिन् । वीराले भनिन्, ‘मैले धेरै वकिलहरुको तस्विरलाई एकत्रित गरे र तिनीहरुको ‘लुक’ल...

आमाको भुमिकामा देखापरिन प्रियंका कार्की एक भारतीय विज्ञापनमा (भिडियो)

आमाको भुमिकामा देखापरिन प्रियंका कार्की एक भारतीय विज्ञापनमा (भिडियो)
काठमाडौं । पछिल्लो समय नेपाली हिरोइन पियंका कार्की निकै व्यस्त र बेफुर्सदी देखिन्छिन । फिल्मसँगै अक्कल झुक्कल म्युजिक भिडियो, विज्ञापन अनि देश विदेशका कार्यक्रममा पुग्दा यी अभिनेत्रीलाइ सधैं हतारमा देखिन्छ । प्रियंकाले पछिल्लो पटक एक हिन्दी भाषाको भारतिय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा देखिएकी प्रियंकाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । युट्युव ट्रेण्डिङमा नेपालमा ...

अमिषाले आफ्नो बुबा विरुद्ध १२ करोड हिनामिनाको आरोप लगाइन्

अमिषाले आफ्नो बुबा विरुद्ध १२ करोड हिनामिनाको आरोप लगाइन्
एजेन्सी । ‘कहो ना प्यार हे’बाट अभिनेत्री अमिषा पटेलले बलिउडमा सानदार पदार्पण गरिन् । यद्यपी, आफ्नो सफलतालाई निरन्तरता दिन भने सकिनन् । बलिउडमा पाइला टेकेपछि उनको परिवारमा मनमुटाव सुरु भएको थियो । बलिउडको हिस्सा बनोस् भन्ने चाहाँदैन थिए अमिषाको परिवार । यही मनमुटावका कारण अमिषा आफ्नो परिवारबाट अलग भएकी थिइन् । बलिउडमा अमिषा एक्ली छैनन् जो परिवारबाट अलग भए । बुबा–आमाको सोचाई र सन्तानको रोजाई नमिल्द...

६ कुकुरको हमलामा पर्दा यसरी घाइते भइन् बलिउड हिरोइन

६ कुकुरको हमलामा पर्दा यसरी घाइते भइन् बलिउड हिरोइन
एजेन्सी। बलिउड तथा दक्षिण भारतिय फिल्मकी अभिनेत्री पारूल यादव कुकुरहरूको आक्रमणमा परेकी छन्। उनलाई ६ वटा भुस्याहा कुकुरले एकै पटक डरलाग्दो आक्रमण गरेका थिए। सो घटना सिसिटिभीमा कैद भएको छ। उनलाई मुम्बई स्थित आफ्नै घर वरीपरी आफ्नो पाल्तु कुकुरसँग घुमिरहेको अवस्थामा भूस्याहा कुकुरहरूले आक्रमण गरेका थिए। कुकुरहरूले ३४ वर्षे पारूललाई आक्रमण गर्दै भूईंमा लडाएका थिए। आक्रमणका कारण उनको खुट्टा, अनुहार, टा...

अब केही गर्नुपर्छ भन्ने आशा पलाएको छ : श्वेता खड्का

अब केही गर्नुपर्छ भन्ने आशा पलाएको छ : श्वेता खड्का
दादा ( श्रीकृष्ण श्रेष्ठ) ठूलो बिरामी भएको थाहा पाएर मैले उहाँसँग विवाह गरेको होइन । तर, उति बेला मिडियामा यही विषयलाई लिएर धेरै चर्चा गरियो । चलचित्र ‘कोहिनुर’को छायांकनअगाडि मात्रै उहाँसँग मेरो भेटघाट भएको हो । करिब तीनचार महिना अघिदेखि नै उहाँलाई सामान्य खोकी लाग्न सुरु भएको थियो । विवाहको करिब एक महिना अघिदेखि उहाँलाई सुक्खा खोकीले बढी नै च्याप्न थालेको थियो । त्यति बेला फिजिसियन शशीकुमार थ...

रइस की यी नायिका कुनै दिन पसलमा झाडु लगाउने र पुछ्ने काम गर्थिन

रइस की यी नायिका कुनै दिन पसलमा झाडु लगाउने र पुछ्ने काम गर्थिन
शाहरुख खानको रइसले शुरुवातको ५ दिनमै ९३ करोड भारु कमाइ गरेको थियो । बक्स अफिसमा रफ्तारमा दौडेको रइसमा पाकिस्तानी नायिका माहिरा खानले लेडि लभरको भुमिका निभाएकी छिन् । सबैभन्दा धेरै पारिश्रमीक लिने पाकिस्तानी नायिकामा पर्छिन् माहिरा खान । माहिराको जन्म १८८४ मा कराचीमा भएको हो । कराचीको फाउण्डेसन पब्लिक स्कुलमा माहिराले पढेकी हुन् । १७ बर्षमा उच्च शिक्षाका लागि क्यालिफोर्निया गइन् । उनले युएसको ...

प्रितीजिन्टाले आफुभन्दा १० वर्ष कान्छो अमेरिकी नागरिकसंग विवाह पश्चात के छ उनीमा बदलाव ?

प्रितीजिन्टाले आफुभन्दा १० वर्ष कान्छो अमेरिकी नागरिकसंग विवाह पश्चात के छ उनीमा बदलाव ?
एजेन्सी । बलिउड नायिका प्रिती जिन्टाले मंगलबार आफ्नो ४२ औँ जन्मदिन मनाइन । लामो समय बलिउडमा राज गरेकी डिम्पलवाली प्रितीले २९ फेब्रुअरीमा लस एन्जल्समा गुपचुप विवाह गरेकी थिइन । आफु भन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जीन गुडइनफ विवाह गरेयता उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गरेकी छिन् । आफ्नो जन्मदिन पूर्व सोमबार रात नायिक फरदिन खानसंग मुम्बइमा देखिएकी उनमा केही फरकपन आभास हुन्छ । लाग्छ विवाह...

छक्का पञ्जाको कमाइबाट दीपाश्रीले किनेको गाडी यस्तो छ….

छक्का पञ्जाको कमाइबाट दीपाश्रीले किनेको गाडी यस्तो छ….
काठमाडौं । हास्यकलाकार दीपाश्री निरौलाले छक्का पञ्जा चलचित्र हिट भएपछि नयाँ गाडी किनेकी छिन् । आफूले निर्देशन गरेको चलचित्रले १६ करोड माथीको ब्यापार गरेपछि दीपाले नयाँ गाडी किनेकी हुन् । दीपाश्रीले चलचित्र हिट भएपछि गाडी परिवर्तन गरेको बताएकी छिन् । उनले फेसबुक मार्फत फिल्म हिट भयो भने गाडी फेर्ने योजना राखेको र फिल्म सोचेभन्दा धेरै व्यवसायिकरूपमा सफल भएकाले गाडी परिवर्तन गरेको बताएकी छिन् । नय...

लिक भयो रइस : शाहरुखलाई लाग्यो फेरी अर्को झडका

लिक भयो रइस : शाहरुखलाई लाग्यो फेरी अर्को झडका
एजेन्सी । शाहरुख खान अभिनित चलचित्र रइसर ऋतिक रोशनको नयाँ चलचित्र ‘काबिल’ अनलाइनमा लिक भएको छ । दुइदिन अघि मात्र रिलिज भएका यि दुइ चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको बताइएको छ । तर यसबारेमा रइस र काबिलका निर्माताहरु भने केही पनि बोलेका छैनन् । यसअघि, अमिर खानको दंगल पनि चलचित्र रिलिज भएकै दिन अनलाइनमा लिक भएको थियो ।  
trusted online casino malaysia