यस्तो छ कमेडी किंग कपिल शर्माको घर

यस्तो छ कमेडी किंग कपिल शर्माको घर
एजेन्सी । बलिउडका चर्चित हास्यकलाकार तथा नायक कपिल शर्मा छोटो समयमा नाम र दाम कमाउने कलाकारको सुचिमा पहिलो स्थानमा पर्दछन । एक हास्य सो बाट आफ्नो कलाकारिता सुरू गरेका उनी अहिले बलिउडमा कमेडी किंगको प्रख्यात छन् । वार्षिक १५ करोड भन्दा बढी भारु ट्याक्स बुझाउने कपिल बलिउडमा सर्वाधिक आम्दनी गर्ने कलाकार मध्ये पर्दछन । हालै कपिलले ट्वीट गर्दै आफ्नो नया घरको तस्बिर सार्वजनिक गरेका छन् । उक्त घर ...

५ महिने बालकलाई बँचाउन सलमानले गरे एक करोड खर्च

५ महिने बालकलाई बँचाउन सलमानले गरे एक करोड खर्च
एजेन्सी । बलिउडका सुपर स्टार सलमान खानले ५ महिने एक नाबालको ज्यान बँचाएका छन्। उक्त ५ महिने बालककी आमाको गर्भवती भएको समयमा मृत्यु भएको थियो। सँधैजसो दु:खीलाई सहयोग गरेर वास्तविक नायक बनेका सलमानले उक्त बच्चालाई बँचाउनका लागि एक करोड रुपैयाँ भारु खर्च गरेको भारतीय संचार माध्यमले जनाएका छन्। अहिले ति नाबालकको हर्ट सर्जरी भईसकेको छ।  रील र रियल लाईफमा उस्तै रहेका सलमान खानले यस्तै दिन दु:खीको सहय...

यी १० साउथ इन्डियन सुन्दरीहरु जो अहिले सम्म अबिबाहित छन् (तस्बिर सहित)

यी १० साउथ इन्डियन सुन्दरीहरु जो अहिले सम्म अबिबाहित छन्  (तस्बिर सहित)
१. अनुष्का शेट्टी  पछिल्लो चलचित्र 'बाहुबली'मा आमाको भूमिका निभाएकी एक्ट्रेस अनुष्का शेट्टी अहिले ३५ बर्षकी भईन । उनको जन्म ७ नोभेम्बर १९८१ मा भएको थियो । उनि अहिलेसम्म अबिबाहित छिन् । यिनले २००५ मा फिल्म 'सुपर' देखि काम गरेकी हुन् । २. श्रिया सरन उमेर: 34 बर्ष जन्म मिति: ११ सेप्टेम्बर १९८२ ३. तृषा कृष्णन उमेर: ३३ बर्ष जन्म मिति: ४ मे, १९८३ (एउटा फिल्म खेल्न यिनले १ करोड चार्...

यी ‘सेक्सी’ सांसद जो फिल्ममा हट सीन दिएर चर्चामा आइन

यी ‘सेक्सी’ सांसद जो फिल्ममा हट सीन दिएर चर्चामा आइन
मुम्बई ।  मैक्सिम म्यागजिनका अनुसार २००८ मा रुबी ढल्ला विश्वकै सबैभन्दा ‘हट वुमन पोलिटिशियन’को लिस्टमा तेस्रो स्थानमा थिइन् । राजनीतिको दुनियाँमा आउनुभन्दा पहिला रुबी ढल्लाले फिल्ममा पनि काम गरेकी थिइन् । र फिल्ममा हट सीन दिएर उनी निकै चर्चामा आएकी थिइन् । रुबीले क्यानडामा बनेको ‘क्यों किस लिए’ फिल्ममा लिड रोल निभाएकी थिइन् । यो फिल्ममा उनी एक्टर चरनजीत सिहरासँग कैयौ हट दिइरहेको देखिएकी थिइन् ...

‘देखाउने ठाँउमा देखाउँछु, कलाकारको शरीर सार्वजनिक सम्पति हो : नायिका दिया (भिडियाे सहित)

‘देखाउने ठाँउमा देखाउँछु, कलाकारको शरीर सार्वजनिक सम्पति हो : नायिका दिया (भिडियाे सहित)
काठमाडौं । नायिका दिया मास्केले कलाकारको शरिर भनेको पब्लिक प्रोपर्टी भएकोले देखाउने परिस्थितिमा देखाउँदा कुनै फरक नपर्ने बताएकी छिन् । हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘धमलाको हमलामा’ पत्रकार ऋषि धमलाले नायिका दिया मास्केलाई पछिल्लो समयमा यूवाहरू किस सिन, बेड सिन जस्ता कुरामा किन लालायित छन् भन्ने प्रश्नमा दियाले भनिन्, ‘भल्गर भनेको के हो ? कट्टु फुकालेर हिड्यो भने भल्गर हुन्छ, जनताले भल्ग...

भाइरल भयो नागार्जुनको नयाँ फिल्मको फस्ट लुक, यस्तो छ कारण (भिडियो सहित)

भाइरल भयो नागार्जुनको नयाँ फिल्मको फस्ट लुक, यस्तो छ कारण (भिडियो सहित)
भारत । तेलेगु सुपरस्टार नागार्जुनको आगामी फिल्म ओम नमो वेकेटेशाय हाल आफ्नो फस्टलुकका कारण चर्चामा रहेको छ।यसरी चर्चामा आउनुमा फिल्मी नायिकाले पहिरिएको पहिरन हो। सार्वजनिक गरिएको फस्ट लुकमा फिल्मी नायिका प्रज्ञाले एक लेहेगां पहिरेकी छन्। उनले पहिरेकी लहेगांमा प्रयोग गरिएको सुनका कारण दर्शकहरू यसतर्फ आकार्षित भएका हुन्। उक्त लेहेगां १४ किलो सुनबाट बनाइएको हो। १४ किलो सुन प्रयोग गरिएको भनाइ प्रज...

चर्चित थिएटर एक्ट्रेस पाकिस्तानकी किस्मत बैगको गोली हानी हत्या

चर्चित थिएटर एक्ट्रेस पाकिस्तानकी किस्मत बैगको गोली हानी हत्या
एजेन्सी । पाकिस्तानकी चर्चित थिएटर एक्ट्रेस किस्मत बैगको गोली हानी हत्या भएको छ। अज्ञात व्यक्तिले पाकिस्तानको लाहोरमा नायिकाको खुट्टा, हात र पेटमा ११ गोली हानेको बताइएको छ। प्रहरीले किस्मतको हत्याको पछाडी उनको कुनै अज्ञात प्रेमी भएको अनुमान गरेको छ। अहिलेसम्म हत्या कसले गरेको कुनै जानकारी भने पत्ता लागिसकेको छैन। घटना भएको रात किस्मत एक शो मा सहभागी भई घर फर्किदैँ थिइन। उनको कार ड्राइभरले चलाइर...

कति छ त साउथ इन्डियन अभिनेताहरुको सम्पत्ति ?

कति छ त साउथ इन्डियन अभिनेताहरुको सम्पत्ति ?
काठमाडौँ । साउथ इन्डियन अभिनेतालाई एक्सन स्टारका रूपमा चिनिने गरिन्छ । साउथका फिल्ममा एक्सनलाई बढी प्राथमिकता दिइने भएकाले एक्सन हिरोको पारिश्रमिक र कमाइ पनि निकै उच्च छ । फिल्म खेलेरै हजारौँ करोडका मालिक भएका स्टार थुप्रै छन् । भारतीय अनलाइनले एउटा रिपोर्ट प्रकाशित गरेको छ, जहाँ चर्चित अभिनेताहरूको सम्पत्तिबारे जानकारी छ । कमल हसन– १०८० करोड हिन्दी फिल्मका दर्शकले चाची ४२० का अभिनेतालाई भुल्न...

कोमल वलीको राप्रपामा प्रवेश : कमल थापा द्वारा फूलमालाले स्वागत

कोमल वलीको राप्रपामा प्रवेश : कमल थापा द्वारा फूलमालाले स्वागत
७ मंसिर, काठमाडौं । पछिल्लो समय कलाकार राजनीतिमा प्रवेश गर्ने लहर चलेको छ । सुरुमा माओवादी युद्धसकिएपछि माओवादीमा प्रवेश गर्ने कलाकारको लर्को लागेको थियो । त्यसपछि कलाकारहरु राजनीतिमा खुलेर लाग्न थालेका हुन् । माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइको नयाँ शक्तिमा सदावहार नायिका करिष्मा मानन्धर लागेपछि त्यसको चर्चा थप चुलियो । सोमबार बाट लोक गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार...

दयाहाङ राईले प्रियंकालाई यसरी प्रेम प्रस्ताव राखे बेलायतमा

दयाहाङ राईले प्रियंकालाई यसरी प्रेम प्रस्ताव राखे बेलायतमा
६ मंसिर, काठमाडौं । नायक दयाहाङराईले नायिका प्रियंका कार्कीलाई बेलायत पुगेर प्रेम प्रस्ताव राखेका छन् । रातो गुलाफको फूल दिदै दयाहाङले प्रियंकालाई प्रेम प्रस्ताव राखेका हुन् । पर्दामा निकै जमेको जोडी नायक दयाहाङ र नायिका प्रियंका नयाँ चलचित्र ‘ह्याप्पी डेज’को छायांकनका लागी बेलायतमा छन् । बेलायतमै करिब एक करोड ७० लाख रुपैयाँ लगानीमा तयार भइरहेको ‘हयाप्पी डेज’ को सुटिङ अहिले बेलायतको क्याम्बर्ली...
trusted online casino malaysia