एक वर्षको बक्स अफिस कलेक्सन : सर्वाधिक कमाउने छक्का पञ्जा ४, दोस्रोमा जारी
इटहरी । चलचित्र विकास बोडर्डले गत आर्थिक वर्ष २०७९/८० बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेकव छ।बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो।कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्यासहितको विवरण पनि सार्वजनिक गरिएको छ।
चलचित्र विकास बोर्डको मिति साउन गतेको निर्णयानुसार रिपोर्ट सा...












